• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध सशस्त्र प्रहरी

१६८ किलो गाँजासहित दुई जना पक्राउ

Stambha News by Stambha News
२०८० पुष २४, मंगलवार १७:४४
in सशस्त्र प्रहरी
0
१६८ किलो गाँजासहित दुई जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

मंगलबार सशस्त्र प्रहरी बलले जगरनाथपुर गाउँपालिका-४ स्थित हरपुरबाट करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गाँजासहित पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका-४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्।

वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।

Facebook Comments Box
Previous Post

सीआईबीको सफलता : प्रहरीको खोजीमा रहेका ‘तपस्वी’ बम्जन पक्राउ

Next Post

कैलालीमा लागुऔषधसहित प्रहरी सहायक हवल्दार पक्राउ

Stambha News

Stambha News

Related Posts

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर
विशेष

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

by Stambha News
२०८० पुष २४, मंगलवार १७:४४
संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा
सशस्त्र प्रहरी

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

by Stambha News
२०८० पुष २४, मंगलवार १७:४४
अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो
सशस्त्र प्रहरी

अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

by Stambha News
२०८० पुष २४, मंगलवार १७:४४
सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिट खारेज

by Stambha News
२०८० पुष २४, मंगलवार १७:४४
वीरगन्जको गोदाममा छापा, करिब २० लाख  बराबरको सामान नियन्त्रणमा
अपराध

वीरगन्जको गोदाममा छापा, करिब २० लाख बराबरको सामान नियन्त्रणमा

by Stambha News
२०८० पुष २४, मंगलवार १७:४४
Next Post
कैलालीमा लागुऔषधसहित प्रहरी सहायक हवल्दार पक्राउ

कैलालीमा लागुऔषधसहित प्रहरी सहायक हवल्दार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

२०८० पुष २४, मंगलवार १७:४४
शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

२०८० पुष २४, मंगलवार १७:४४
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

२०८० पुष २४, मंगलवार १७:४४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?