• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

अपार्टमेन्टका सेक्रेटरीद्वारा नेपालीमाथि निर्घाट कुटपिट, मूल प्रवाहद्वारा कलेक्टरलाई ज्ञापन

Stambha News by Stambha News
२०८१ असार २३, आईतवार ०३:५१
in विशेष, समाज
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खिमराज चालिसे ।

बलसाड (गुजरात) । भारतको गुजरात बलसाडस्थित एउटा अपार्टमेन्टमा कार्यरत नेपाली मजदुरलाई सोही अपार्टमेन्टका सेक्रेटरी निर्घात कुटपिट गरेपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले बलसाड जिल्ला कलेक्टरलाई ज्ञापनपत्र बुझाएको छ ।

मूल प्रवाहको पश्चिम भारत क्षेत्रीय समितिका सदस्य वेदबहादुर कार्की, केन्द्रीय सदस्य गोविन्दबहादुर थापा र बलसाडको चला एरिया समितिका अध्यक्ष नवीनबहादुर चलाउने सम्मिलित प्रतिनिधि मण्डलले जुन ५, २०२४ का दिन जिल्ला कलेक्टर ए.आर. झालाई ज्ञापन बुझाइएको हो ।

उक्त ज्ञापन गुजरात प्रदेश सरकारका गृहमन्त्रालय, जिल्लाका पुलिस कमिस्नर र वापीका डेपुटी एसपीलाई समेत पठाइएको छ ।

घटनाक्रमअनुसार जुन २९ का दिन बलसाडको चला एरियास्थित अपार्टमा चौकिदारी गर्ने गेरुवा–४ गिद्धपुर बर्दियाका प्रेमबहादुर चलाउने र मङ्गलसेन अछामका मनोज योगेन्द्र रावलको माझमा केही विवाद भएको थियो । उक्त विवादलाई अन्य नेपालीले सम्झाई बुझाई साम्य पारेका थिए तर अपार्टमेन्ट रेजिडेन्ट सोसाइटीका सेक्रेटरी बिहारीलाल चादमल खत्रीले मामिलालाई अरू जटिल बनाए ।

सेक्रेटरी खत्रीले मनोज रावलसित सोधपुछ गरे । त्यति मात्र होइन, उनले अपार्टमेन्टका अर्का निवासी शङ्करभाइ सोमाभाइ पटेललाई लिएर राती ११ः३० बजे कोठामा सुतिरहेका प्रेमबहादुरलाई कुटपिट गरे । कुटपिटबाट बेहोस भएका प्रेमबहादुरलाई सिलवासाको अस्पतालमा भर्ना गर्नुपर्‍यो । उनको अवस्था अहिले पनि गम्भीर छ ।

मूल प्रवाहले प्रहरीले गिरफ्तार गरेका मनोज योगेन्द्र निर्दोष भएकाले छोडिदिन तथा कुटपिटमा संलग्न बिहारीलाल र शङ्करभाइमाथि कडा कानुनी कारबाही गर्न माग गरिएको छ ।

Facebook Comments Box
Previous Post

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने

Next Post

टेकुबाट भद्रकाली सर्‍यो प्रहरी परिसर काठमाडौं

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २३, आईतवार ०३:५१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २३, आईतवार ०३:५१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २३, आईतवार ०३:५१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ असार २३, आईतवार ०३:५१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २३, आईतवार ०३:५१
Next Post
टेकुबाट भद्रकाली सर्‍यो प्रहरी परिसर काठमाडौं

टेकुबाट भद्रकाली सर्‍यो प्रहरी परिसर काठमाडौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ असार २३, आईतवार ०३:५१
कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

कक्षा १२ को परीक्षा अनिश्चित बन्दै

२०८१ असार २३, आईतवार ०३:५१
शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

२०८१ असार २३, आईतवार ०३:५१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?