• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

‘सरी मम’को विशेष प्रदर्शनी सम्पन्न

लागूऔषध दुर्वेसन विरुद्धको जनचेतना मुलक कार्यकम संगै ‘सरी मम’ सिनेमा

Stambha News by Stambha News
२०८१ भाद्र ११, मंगलवार १४:०४
in मनोरञ्जन, विशेष
0
‘सरी मम’को विशेष प्रदर्शनी सम्पन्न
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : सिनेमा “सरी मम”को विशेष प्रदर्शनी गरिएको छ । हिसान बागमती प्रदेश र एन.एफ.आई क्रियसनको सहकार्यमा लागूऔषध दुर्वेसनी विरुद्धको जनचेतना मुलक कार्यकम संगै ‘सरी मम’ सिनेमा देखाईएको हो ।

विद्यालयमा प्रदर्शन गर्नका लागि बिद्यार्थीको लागि ओरदर्शन उपर्युक्त हुने नहुने निर्क्योल गर्नका लागि पहिला सिनेमा हिसान काठमाडौं , भक्तपुर ,ललितपुर ,काभ्रेका अध्यक्ष लगायत प्याब्सनका पदाधिकारीहरु र हिसानका शिक्षकहरुलाई आईएनआई सिनेमा हल नया बानेश्वरमा गत शनिबार सिनेमा देखाइएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी हिसानका रमेश कुमार सिलवाल रहेका थिए भने लागू औषध नियन्त्रण ब्युरो प्रमुख दिनेश कुमार आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

नविन बोगटीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका निर्माता खेम राज अधिकारी र रोजिता तामाङ रहेका छन् ।

Facebook Comments Box
Previous Post

एक सय ११ दशमलव ९६ अङ्कले घट्यो सेयर बजार

Next Post

देशभर आज आंशिक वर्षाको सम्भावना

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ भाद्र ११, मंगलवार १४:०४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ भाद्र ११, मंगलवार १४:०४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ भाद्र ११, मंगलवार १४:०४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ भाद्र ११, मंगलवार १४:०४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ भाद्र ११, मंगलवार १४:०४
Next Post
देशभर आज आंशिक वर्षाको सम्भावना

देशभर आज आंशिक वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८१ भाद्र ११, मंगलवार १४:०४
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

२०८१ भाद्र ११, मंगलवार १४:०४
धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

२०८१ भाद्र ११, मंगलवार १४:०४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?