राजनीति

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा देश चल्दैन भन्नेमा आफू पुगिसकेको...

Read more

अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बोलीमा लगाम नलगाउँदा जुन घरमा ओली–प्रचण्डलाई ‘मार्सी चामल’को भात खुवाएका थिए, त्यही घरबाट आज...

Read more

प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी...

Read more

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु

२ असोज , काठमाडौ। नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श...

Read more

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्।...

Read more

सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति गुरुङ, छानबिन गर्न रास्वपा सांसदको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी...

Read more

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन्। अंश मुद्दामा दोषी ठहर सांसद...

Read more

विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जानु गलत थियो स् कमल कोईराला

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोईरालाले विपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गरेका छन्। १११ औं विपी...

Read more

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक बस्ने कायतालिका रहेको छ । बिहान...

Read more

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन विधेयक० २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण...

Read more
Page 10 of 17 1 9 10 11 17

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?