• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

संविधान दिवसमा यस वर्ष कैदी नछाडिने

गृह मन्त्रालयले १ हजार ९२ कैदीलाई छाड्ने गरी प्रक्रिया अघि बढाएको थियो ।

Stambha News by Stambha News
२०८१ आश्विन १, मंगलवार १५:४९
in अपराध, विशेष
0
संविधान दिवसमा यस वर्ष कैदी नछाडिने
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

यस वर्षको संविधान दिवसमा कुनै पनि कैदी नछुट्ने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। संविधान दिवसको अवसरमा कैदी रिहा नगरिने भएको छ। हरेक वर्ष चारपटक कैदीलाई माफी मिनाहा गरी रिहा गर्दा संविधान दिवसमा पनि छाडिँदै आएको थियो।

गृह मन्त्रालयले १ हजार ९२ कैदीलाई छाड्ने गरी प्रक्रिया अघि बढाएको थियो ।

यसअघि संविधान दिवसको अवसरमा कैद मिनाहा गरेर छाड्नै कैदीहरूको सूची माग गरिएको थियो। जसमा करिब एक हजार कैदीको नाम रहेको पनि गृह मन्त्रालयले जानकारी दिएको छ। तर यसरी महत्त्वपूर्ण उत्सवमा अपराध गरेर कैद भुक्तान गरिरहेकाहरूलाई रिहा गर्दा सन्देश राम्रो नभएको भन्दै यस वर्षको संविधान दिवस असोज ३ मा कुनै पनि कैदी नछुट्ने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

संविधान दिवसको अवसरमा रिहा गर्दा म्यासेज राम्रो गएन, त्यही भएर यो वर्ष छाडिँदैन। ‘सूची प्राप्त भइसकेको छ। तर यस वर्ष संविधान दिवसको अवसरमा नछाड्ने भन्ने कुरा भएको छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘कैद मिनाहा गरेर कैदी छाडिन्छ।

यसअघि कैद मिनाहा गर्दा गम्भीर अपराध गरेर जेल परेकाहरूलाई पनि छाड्दा सरकार विवादमा परेको थियो।

गत वर्ष संविधान दिवसको अवसरमा नेपालगन्जका रिगल भन्ने योगप्रसाद ढकाललाई सरकारको सिफारिसमा राष्ट्रिपतिले माफी दिएका थिए। माफी पाएर रिहा भएका ढकाललाई अदालतले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो।

तर त्यससको चौतर्फी विरोध भयो र सर्वोच्चमा रिट समेत परेको थियो। सर्वोच्चलाई उनलाई माफी दिने निर्णय बदर गरेपछि उनलाई पुनः पक्राउ गरेर कारागार फर्काइएको थियो। यस्तै त्यसअघि पनि पटकपटक यस्ता विवादित निर्णय भएका थिए।

संविधानको धारा २७६ मा अदालत वा अन्य न्यायिक निकायले गरेका सजायलाई राष्ट्रपतिले कानुनबमोजिम माफी, मिनाहा गर्न सक्ने व्यवस्था छ।

संविधान दिवस बाहेक गणतन्त्र दिवश, प्रजातन्त्र दिवस र नयाँ वर्षको अवसरमा पनि माफी मिनाहा गरेर कैदी छाड्ने गरिएको छ।

Facebook Comments Box
Previous Post

असोज १३ देखि दशैंलाई सुकिला नोट साट्न पाइने

Next Post

ठुलो क्षमताको शीत भण्डार सञ्चालनमा

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ आश्विन १, मंगलवार १५:४९
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ आश्विन १, मंगलवार १५:४९
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ आश्विन १, मंगलवार १५:४९
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ आश्विन १, मंगलवार १५:४९
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ आश्विन १, मंगलवार १५:४९
Next Post
ठुलो क्षमताको शीत भण्डार सञ्चालनमा

ठुलो क्षमताको शीत भण्डार सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

२०८१ आश्विन १, मंगलवार १५:४९
⸻  ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी

ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी

२०८१ आश्विन १, मंगलवार १५:४९
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

२०८१ आश्विन १, मंगलवार १५:४९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?