• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

गोदावरीबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

Stambha News by Stambha News
२०८१ आश्विन ११, शुक्रबार १०:४९
in अपराध
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः कैलालीबाट पाँच लाख बढी मुल्यको अवैध  सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–३ चौकी डाँडाबाट अन्दाजी ५ लाख ३ हजार २३० मुल्य बराबरको अवैध सामानसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–६ का २८ वर्षीय देवराज भण्डारी रहेका छन्।

उनलाई अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। भन्सार छलीका स्टेशनरीका सामान र लेडिज कपडासहित भण्डारीलाई प्रहरीले भन्सार कार्यालय त्रिनगर पठाएको छ।

Facebook Comments Box
Previous Post

महाकाली नदीमा बगेर एक युवक बेपत्ता

Next Post

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

Stambha News

Stambha News

Related Posts

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८१ आश्विन ११, शुक्रबार १०:४९
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८१ आश्विन ११, शुक्रबार १०:४९
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८१ आश्विन ११, शुक्रबार १०:४९
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८१ आश्विन ११, शुक्रबार १०:४९
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
नेपाल प्रहरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

by Stambha News
२०८१ आश्विन ११, शुक्रबार १०:४९
Next Post
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

२०८१ आश्विन ११, शुक्रबार १०:४९
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

२०८१ आश्विन ११, शुक्रबार १०:४९
धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

२०८१ आश्विन ११, शुक्रबार १०:४९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?