• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बडादसैँ सुरु, आज घटस्थापना

Stambha News by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:१९
in विशेष, समाज
0
बडादसैँ सुरु, आज घटस्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ ।

आज बिहानै नजिकको नदी वा कतैबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमा जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ ।

त्यस्तै टीकाको साइत असोज २६ गते ११ः३६ तोकिएको छ

रोजगारी, अध्ययन एवम् अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ ।

Facebook Comments Box
Previous Post

टी–ट्वान्टी : नेपालले हरायो ओमानलाई

Next Post

सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:१९
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:१९
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:१९
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:१९
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:१९
Next Post
सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

२०८१ आश्विन १७, बिहीबार ०३:१९
आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

२०८१ आश्विन १७, बिहीबार ०३:१९
काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

२०८१ आश्विन १७, बिहीबार ०३:१९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?