• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

२५ हजार घुससहित रोल्पा ट्राफिक प्रमुख पक्राउ

Stambha News by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:३७
in नेपाल प्रहरी
0
२५ हजार घुससहित रोल्पा ट्राफिक प्रमुख पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

सई बुढाथोकीले सवारी साधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिए वापत घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको थियो ।

उनले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका-४ स्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमबार रङ्गेहात घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

Facebook Comments Box
Previous Post

३७ स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

Next Post

आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

Stambha News

Stambha News

Related Posts

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:३७
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:३७
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:३७
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:३७
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
नेपाल प्रहरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:३७
Next Post
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

२०८१ मंसिर १८, मंगलवार ०५:३७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

२०८१ मंसिर १८, मंगलवार ०५:३७
त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

२०८१ मंसिर १८, मंगलवार ०५:३७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?