• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

अमरगढी नगरपालिका स्थित संचालनमा रहेका अटो चालकहरुलाई पहिचान ज्याकेट वितरण

Stambha News by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०९:१८
in नेपाल प्रहरी
0
अमरगढी नगरपालिका स्थित संचालनमा रहेका अटो चालकहरुलाई पहिचान ज्याकेट वितरण
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

३ फागुन ,काठमाडौं ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सवारी दुर्घटना रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गरेकाे छ ।

जिल्लामा बढ्दो सवारीसाधन दुर्घटना न्युनिकरण तथा राेकथामका लागि विभिन्न सचेतता मुलक कार्यक्रम सञ्चालन गर्दै आएकाे हाे ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननिय सरश्वती खड्‌काले दुर्घटना न्युनिकरणमा सवै पक्षकाे साथ र सहयाेगले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने बताईन् । मन्त्री खड्काले दुर्घटना भने कुरा बजा बजाएर नआउने भन्दै सवारीचालक,पैदल यात्री सवै सजक र सचेत हुन आवश्यक रहेकाे ओलाईन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी डिएसपी सुगन्ध श्रेष्ठले
अमरगढी नगरपालिका स्थित संचालनमा रहेका अटो चालकहरुलाई पहिचान ज्याकेट वितरण गरिएकाे जानकारी दिए । डिएसपी श्रेष्ठले सवारी दुर्घटना न्युनिकरण अभियानमा सवैकाे साथ र सहयाेगकाे अपेक्षा रहेकाे बताए ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराकाे आयोजना तथा जिल्ला अटो संघ डडेल्धुराको सहकार्यमा सम्पन्न भएकाे कार्यक्रममा जिल्लाका नि. प्रमुख जिल्ला अधिकारी श्री द्वारीका ओझा ,पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष श्री हिक्मत बहादुर सिंह, यातायात व्यवस्था कार्यालय डडेल्धुराका कार्यालय प्रमुख बिष्णु दत्त भट्ट, अमरगढी नगरपालिकाका प्रशासकिय अधिकृत लाल बहादुर साउद, अटो व्यवसायी संघ डडेल्धुराका अध्यक्ष हर्षमान श्रेष्ठ, अमरगढी एफ एम डडेल्धुराका पत्रकार श्री तर्क राज भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धराका प्र.ना.नि. हर्क बहादुर साउद, उग्रतारा यातायात प्रा.लि.का प्रतिनिधी, विद्युतिय सवारी ईभी समिति डडेल्धुराका प्रतिनिधीहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

Facebook Comments Box
Previous Post

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः प्रचण्ड

Next Post

प्रतिनिधि सभाबाट स्वीकृत भयो नेपाल प्रहरी विधेयक

Stambha News

Stambha News

Related Posts

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०९:१८
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०९:१८
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०९:१८
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०९:१८
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
नेपाल प्रहरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०९:१८
Next Post
काठमाडौं परिसरका दुई प्रहरी पक्राउ, ५० लाख असुलीको आरोप

प्रतिनिधि सभाबाट स्वीकृत भयो नेपाल प्रहरी विधेयक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ फाल्गुन ३, शनिबार ०९:१८
धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

२०८१ फाल्गुन ३, शनिबार ०९:१८
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१ फाल्गुन ३, शनिबार ०९:१८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?