• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

नेपालमा स्टाफिङ सेवाको आकर्षण बढ्दो

Stambha News by Stambha News
२०८१ फाल्गुन १८, आईतवार १६:४०
in समाज
0
नेपालमा स्टाफिङ सेवाको आकर्षण बढ्दो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पछिल्ला केही वर्षयता नेपालमा स्टाफिङ सेवाप्रति आकर्षण उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। निजी तथा सार्वजनिक क्षेत्रहरूमा दक्ष जनशक्ति व्यवस्थापन गर्ने प्रवृत्ति बढ्दै गएपछि स्टाफिङ सेवाको माग उच्च दरमा वृद्धि भएको हो।

सूचना प्रविधि, बैंकिङ, शिक्षा, स्वास्थ्य तथा निर्माण क्षेत्रमा दक्ष कर्मचारीको आवश्यकता तीव्र रूपमा महसुस गरिएको छ। यही आवश्यकताका कारण विभिन्न स्टाफिङ एजेन्सीहरू सञ्चालनमा आएका छन्। सुविधा सेवा प्रा। लि। लगायतका कम्पनीहरूले हजारौँ दक्ष जनशक्ति आवश्यक कार्यालय तथा कम्पनीहरूलाई उपलब्ध गराउँदै आएका छन्।

स्टाफिङ सेवाले कम्पनीहरूलाई कर्मचारी भर्ती प्रक्रिया झन्झटमुक्त बनाउनका साथै समय र स्रोतको बचत गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ। आवश्यक योग्यतासहितको कर्मचारी आपूर्ति हुने हुँदा कम्पनीहरूलाई सही कर्मचारी छनोटमा सहजता मिल्ने सुविधा सेवा प्रा। लि। का प्रमुख कार्यकारी अधिकृत निरज बोहराले बताए ।

उनका अनुसार कम्पनीहरूको आवश्यकतानुसार स्थायी तथा अस्थायी कर्मचारी राख्न सकिने लचकता स्टाफिङ सेवाको अर्को प्रमुख विशेषता हो। श्रम ऐन तथा कानुनी प्रक्रियाहरूको पालना गर्न स्टाफिङ सेवाले महत्वपूर्ण भूमिका खेल्ने बोहराको भनाइ छ ।

प्रतिष्ठित एजेन्सीहरू क्रियाशील

हाल नेपालमा केही प्रतिष्ठित स्टाफिङ एजेन्सीहरू क्रियाशील रहेका छन्। बैंकिङ तथा वित्तीय संस्था, सूचना प्रविधि कम्पनी, होटल तथा पर्यटन क्षेत्रलगायतमा यस्ता सेवाहरू लोकप्रिय बन्दै गएका छन्। तर, विज्ञहरूका अनुसार स्टाफिङ सेवासँग सम्बन्धित कानुनी तथा नीतिगत स्पष्टता अझै परिपक्व भइसकेको छैन। सरकारले यस क्षेत्रलाई व्यवस्थित बनाउन स्पष्ट नीति निर्माण गर्नु आवश्यक देखिएको छ।

सुविधा सेवा प्रा.लि.को योगदान
सन् २००३ मा स्थापना भएको सुविधा सेवा प्रा। लि। ले विभिन्न व्यवसायिक क्षेत्रहरूमा दक्ष तथा योग्य जनशक्ति आपूर्ति गर्दै उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। कर्मचारी छनोट तथा तालिम,प्रशासनिक तथा एचआर सेवाहरूको प्रभावकारी व्यवस्थापन ,उच्चतम ग्राहक सन्तुष्टि र नेपालभरि विभिन्न उद्योग तथा क्षेत्रका लागि सेवा प्रवाह सुविधा सेवा प्रा। लि। का मुख्य विशेषताहरू हुन् ।

नेपालमा व्यवसायहरू डिजिटल र प्रतिस्पर्धात्मक बन्दै गइरहेका अवस्थामा दक्ष जनशक्ति व्यवस्थापनको आवश्यकता झन् बढ्दै जाने देखिन्छ। स्टाफिङ सेवा क्षेत्रको वृद्धिसँगै सुविधा सेवा प्रा। लि। जस्ता अनुभवी कम्पनीहरूको भूमिका महत्वपूर्ण हुँदै गएको छ। आगामी दिनहरूमा सुविधा सेवाले नवीनतम समाधान, गुणस्तरीय सेवा, र व्यवसायिक दक्षता मार्फत नेपालमा स्टाफिङ उद्योगलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

 

Facebook Comments Box
Previous Post

समाज डेन्टल अस्पतालको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न

Next Post

नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा अमृतमान महर्जन निर्वाचित

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ फाल्गुन १८, आईतवार १६:४०
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ फाल्गुन १८, आईतवार १६:४०
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ फाल्गुन १८, आईतवार १६:४०
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ फाल्गुन १८, आईतवार १६:४०
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ फाल्गुन १८, आईतवार १६:४०
Next Post
नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा अमृतमान महर्जन निर्वाचित

नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा अमृतमान महर्जन निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

२०८१ फाल्गुन १८, आईतवार १६:४०
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

२०८१ फाल्गुन १८, आईतवार १६:४०
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

२०८१ फाल्गुन १८, आईतवार १६:४०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?