• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा अमृतमान महर्जन निर्वाचित

Stambha News by Stambha News
२०८१ फाल्गुन २०, मंगलवार १७:४३
in समाज
0
नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा अमृतमान महर्जन निर्वाचित
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघ काठमाडौंको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट चन्द्रागिरि नगरपालिका-१२ बलम्बुका अमृतमान महर्जन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

११ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत चयन गरिएको छ। अधिवेशनमा काठमाडौंका १० निर्वाचन क्षेत्र तथा नगरपालिका र महानगरबाट निर्वाचित अध्यक्षहरूलाई नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानिया, क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जन, र नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले सम्मान गरेका थिए।

अध्यक्षमा निर्वाचित भएपछि अमृतमान महर्जनको प्रतिबद्धता

काठमाडौं । नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा निर्वाचित भएपछि अमृतमान महर्जनले किसानहरूको हकहितका लागि आफू पूर्ण रूपमा समर्पित रहने बताएका छन्।

उनले निर्वाचनपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “किसानहरूको जीवनस्तर उकास्न र उनीहरूको समस्याको स्थायी समाधान गर्न महासंघ अझै प्रभावकारी ढंगले अगाडि बढ्नेछ। कृषि नीति सुधार, आधुनिक प्रविधिको प्रवर्द्धन, तथा सरकारी सहयोग सुनिश्चित गर्न म आफ्नो नेतृत्वमा सबै किसान साथीहरूलाई एकजुट गराउनेछु।”**

महर्जनले किसान महासंघलाई थप सशक्त बनाउने, कृषि क्षेत्रमा नवाचार ल्याउने र किसानका हकहित सुनिश्चित गर्न नीति निर्माण तहसम्म प्रभावकारी आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

Facebook Comments Box
Previous Post

नेपालमा स्टाफिङ सेवाको आकर्षण बढ्दो

Next Post

अमेरिका ८ नेपाली वर्क परमिट भएर पनि पक्राउ, दुई बर्षयता मेक्सिको सिमा हुँदै अमेरिका आएकाहरु पक्राउको सुचिमा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ फाल्गुन २०, मंगलवार १७:४३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ फाल्गुन २०, मंगलवार १७:४३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ फाल्गुन २०, मंगलवार १७:४३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ फाल्गुन २०, मंगलवार १७:४३
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ फाल्गुन २०, मंगलवार १७:४३
Next Post
अमेरिका ८ नेपाली वर्क परमिट भएर पनि पक्राउ, दुई बर्षयता मेक्सिको सिमा हुँदै अमेरिका आएकाहरु पक्राउको सुचिमा

अमेरिका ८ नेपाली वर्क परमिट भएर पनि पक्राउ, दुई बर्षयता मेक्सिको सिमा हुँदै अमेरिका आएकाहरु पक्राउको सुचिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२०८१ फाल्गुन २०, मंगलवार १७:४३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

२०८१ फाल्गुन २०, मंगलवार १७:४३
प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीको प्रत्यक्ष जवाफ, कानुनी विधेयक माथि छलफल हुने

२०८१ फाल्गुन २०, मंगलवार १७:४३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?