• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

अमेरिका ८ नेपाली वर्क परमिट भएर पनि पक्राउ, दुई बर्षयता मेक्सिको सिमा हुँदै अमेरिका आएकाहरु पक्राउको सुचिमा

Stambha News by Stambha News
२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
in अन्तर्राष्ट्रिय, निर्वाचन, विशेष
0
अमेरिका ८ नेपाली वर्क परमिट भएर पनि पक्राउ, दुई बर्षयता मेक्सिको सिमा हुँदै अमेरिका आएकाहरु पक्राउको सुचिमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका आएको दुई बर्ष नपुगेको ८ जना नेपाली पक्राउ परेको समाचार छ ।

कानुन व्यवसायीका अनुसार ३ जना टेक्सास र ५ जना लुजियानाबाट पक्राउ परेको बताइएको छ । गोपनियताका कारण नाम खुलाउन नमिल्ने कानुन व्यवसायीद्धयले उल्लेख गरेका छन ।

ती मध्ये पक्राउ परेका दुई जना एक बर्ष अघि मात्रै आएको र वर्क परमिट पनि नभएकाहरु भएको बताइएको छ । पक्राउ परेकाहरुसंग एसाईलम फाईल गरेर वर्क परमिट रहेको भए पनि पक्राउ परेका छन । उनिहरु राष्ट्रपति ट्रम्प प्रशासनको अमेरिकाको आएको सन् २०२३ जनवरी र २०२५ को जनवरीसम्म मेक्सिको सिमाबाट अमेरिका आएकाहरु पनि तार्गेटमा रहेका छन ।

यो बीचमा अमेरिका आएकाहरु छापा मार्ने र सुराकीका आधारमा पक्राउ गरिहेको बताईन्छ । पक्राउ परेकाहरु डिर्पोट हुन्छन वा हिरासतमा राखेर मुद्दा लड्न पाउने हो अहिलेसम्म खुल्न सकेको छैन जसका कारण कानुन व्यवसायीहरु यस्ता केसमा सक्रिय सहभागी हुन पाएका छनैन ।

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरूले कागजपत्रविहीनहरूलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने नीति पुनः लागू गरेपछि यसरी पक्राउ गर्न थालिएको हो ।

यो नीति अनुसार अब अमेरिका आएको दुई वर्ष नपुगेका कागजपत्रविहीनहरूलाई अमेरिकाको जुनसुकै स्थानबाट पनि पक्राउ गरेर तीव्र गतिमा देशनिकाला गर्न सकिनेछ । जस अन्र्तगत अहिले व्यापक पक्राउ र डिर्पोर्ट गरिएका छन ।

यति हुँदा पनि ट्रम्प प्रशासनले टार्गेट अनुसार पक्राउ र डिपोर्ट गर्न नसकेको बताइ रहेको छ । यहि बेला असाईलम गरेकाहरुलाई थप काजजात चाहिएको वा फिन्गर प्रीन्ट गर्न भन्दै बोलाएर समेत पक्राउ गरिएको घटनाहरु सार्वजनिक भएका छन ।

यस्तो अवस्थामा न्यायिक पुनरावलोकन समेत आवश्यक नपर्ने भएको हो । यो नीति अघिल्लो ट्रम्प प्रशासनले सन् २०१९ को जुलाई २३ मा लागू गरेको थियो तर पछि सन् २०२२ को मार्च २१ मा बाइडेन प्रशासनले उक्त नीति खारेज गरेर अध्यागमन अधिकारीहरूले सीमा क्षेत्रको एकसय माइलभित्र पक्राउ परेका र अमेरिका प्रवेश गरेको दुई साता नपुगेका कागजपत्रविहीनहरूलाई मात्र तीव्र गतिको देशनिकाला प्रक्रियामा राख्न सकिने नीति लागू गरेको थियो ।

नयाँ नीतिपछि अमेरिकी अध्यागमनले दशौं हजार आप्रवासीहरूलाई अदालती सुनुवाईबिना नै देशनिकाला गर्न सक्ने भएपछि आप्रवासीहरूमा त्रास फैलिएको छ । यो नीतिका कारण अमेरिकाको जुनसुकै स्थानमा परिवारसहित बसेका, काम गरिरहेका कागजपत्रविहीनहरू पनि जोखिममा परेका छन् । पक्राउ परेका धेरै जसो अपराधिक गतिविधिमा संलग्न रहेको बताईन्छ  ।

। हिजो मात्रै अमेरिकाबाट डिपोर्ट भएर बुधबार काठमाडौं आइपुगेका ८ जना नेपाली ‘डंकी रुट’ अवैध बाटो बाट त्यहाँ पुगेको खुलेको छ । अमेरिकाले चार्टर्ड विमान मार्फत काठमाडौं फर्काएका ८ नेपालीसँग प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले गरेको जाँचका क्रममा उनीहरु अवैध बाटोबाट त्यहाँ पुगेको खुलेको हो । ब्यूरोका एक अधिकृतका अनुसार, अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका छन् । उनका अनुसार, अमेरिका जानलाई उनीहरुले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

‘उनीहरु ५र६ महिनाअघि मात्र अमेरिका पुगेका रहेछन्, त्यहाँ पुगेको केही समयमै पक्राउ परेर मुद्दा चलाइएको रहेछ’, ती अधिकृतले थपे, ‘कतिपयलाई धरौटी त कतिलाई यत्तिकै छाडेर फर्काइदिएको रहेछ ।’

स्राेत : खवरमाला

Facebook Comments Box
Previous Post

नेपाल किसान महासंघ काठमाडौंको अध्यक्षमा अमृतमान महर्जन निर्वाचित

Next Post

भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
Next Post
भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

२०८१ फाल्गुन २२, बिहीबार ०४:०६
सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

२०८१ फाल्गुन २२, बिहीबार ०४:०६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?