• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

मेरीहोम मन्टेश्वरीको १२ औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Stambha News by Stambha News
२०८१ चैत्र ४, सोमबार ०५:३५
in विशेष, समाज
0
मेरीहोम मन्टेश्वरीको १२ औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

४ चैत चन्द्रागिरि, काठमाडौं –मेरीहोम मन्टेश्वरीको १२ औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएकाे छ ।

काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-१५ तिनथान स्थित मुनाल क्लबमा मेरीहोम मन्टेश्वरीले आफ्नो १२ औँ अभिभावक दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरि भव्य रूपमा सम्पन्न गरेको हाे।

कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष घनश्याम लुईटेलले शिक्षालाई व्यवसायमुखी र उत्पादन केन्द्रित बनाउन आवश्यक रहेको बताए।

उनले वर्तमान शिक्षा प्रणालीलाई सुधार गर्दै सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे। साथै, विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षामा जोड दिँदै यसको विकासका लागि वडाले सधैं सहयोगी रहने प्रतिवद्धता जनाए।

मेरीहोम मन्टेश्वरीको अध्यक्ष तथा प्रधानाध्यापक सरिता देवकोटा खनालले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताईन ।

उनका अनुसार विद्यालयमा भौतिक पूर्वाधार सुधारसँगै अध्यापन शैलीलाई आधुनिक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

“विद्यार्थीको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक बीचको समन्वय महत्वपूर्ण छ। अभिभावकको सुझाव र सहभागिता बिना प्रभावकारी शैक्षिक सुधार सम्भव छैन,” प्रधानाध्यापक सरिता देवकोटा खनालले भनिन ।

मेरीहोम मन्टेश्वरी स्कुलको कोअडीनेटर शिला क्षेत्री दानीले कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावक, अतिथि तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरिन ।

कार्यक्रम सञ्चालन मेरीहोम मन्टेश्वरी स्कुलको प्रबन्ध निर्देशक कौशिला आचार्यले गरेकी हुन् ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले दर्जनौँ सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, तथा वाद्यवादन प्रदर्शन गरेकाे थियाे।

कार्यक्रममा वडा अध्यक्ष शैक्षिक विकास कोषका अध्यक्ष मोहन हरी आचार्य ,मुनाल क्लवका अध्यक्ष पुस्कर थापा,चन्द्रागिरी साहित्य सरोबरका अध्यक्ष श्री गोपीचन्द्र कार्की लगायतको उपस्थिति रहेकाे थियाे ।

तस्बिरहरू ।

 

Facebook Comments Box
Previous Post

काठमाडौ उपत्यका लगाएत पहाडी र हिमाली क्षेत्रमा होली हर्षोल्लासका साथ सम्पन्न

Next Post

सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८१ चैत्र ४, सोमबार ०५:३५
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८१ चैत्र ४, सोमबार ०५:३५
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८१ चैत्र ४, सोमबार ०५:३५
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ चैत्र ४, सोमबार ०५:३५
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ चैत्र ४, सोमबार ०५:३५
Next Post
सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

२०८१ चैत्र ४, सोमबार ०५:३५
प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

२०८१ चैत्र ४, सोमबार ०५:३५
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

२०८१ चैत्र ४, सोमबार ०५:३५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?