• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

Stambha News by Stambha News
२०८१ चैत्र २१, बिहीबार ०३:०३
in विशेष, स्तम्भ विशेष, स्वास्थ्य
0
आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

२१ चैत, काठमाडौं ।आज बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) विभिन्न स्रोतहरूमा ‘अस्वस्थकर’ देखि ‘अति अस्वस्थकर’ स्तरमा देखिएको छ। बिहान ७:२५ बजे, AQI २४९ मा थियो, जुन ‘अस्वस्थकर’ स्तर हो。 तर, अन्य स्रोतहरूमा AQI २६८ देखि ३५२ सम्म देखाइएको छ, जुन ‘अति अस्वस्थकर’ वा ‘खतरनाक’ स्तर हो।

 केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने  अनुमान गरिएको छ ।

यस अवस्थामा, तपाईंलाई निम्न सावधानीहरू अपनाउन वातावरण विभागले भनेको छ:

  • बाहिरी गतिविधिहरू, विशेष गरी शारीरिक परिश्रम आवश्यक पर्ने कार्यहरू, कम गर्नुहोस्।​
  • घर वा कार्यस्थलका झ्यालहरू बन्द राखी बाहिरी प्रदूषित हावा भित्र पस्न नदिनुहोस्।​
  • यदि बाहिर निस्कनै परेमा, N95 जस्ता प्रभावकारी मास्कहरू प्रयोग गर्नुहोस्।​
  • बालबालिका, वृद्धवृद्धा, र श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरू विशेष सावधानी अपनाउनुहोस्।

केही दिन  यताकाठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार नै यहाँको प्रदूषित हावाले खतरनाकको तह पार गरेको थियो ।

आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।

आज देखि भने खतराको तहबाट एक्युआई विस्तारै घट्दै जाने आईक्यूएयरले पूर्वानुमान गरेको छ । अत्यधिक प्रदूषित रहेको भारतको नयाँ दिल्ली र मुम्बइ जस्ता सहरमा प्रदूषण घट्न थालेकोले काठमाडौंमा पनि घट्ने अनुमान गरिएको छ ।

आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक प्रदूषित भएको हावा दिउँसो २ बजेदेखि कम हुने आईक्यूएयरको पूर्वानुमान छ ।

काठमाडौंमा प्रदूषित हावा बढेकोले वातावरण विभागले घरबाहिर ननिस्किने भनेको छ। निस्किन परेमा मास्क लगाएर सुरक्षित भएर मात्रै निस्किन अनुरोध गरेको छ । साथै, प्रदूषण बढाउने कार्य नगर्न भनेको छ ।

वातावरण प्रदूषणको यस्तो छ आजदेखि  घट्दै जाने पूर्वानुमान –

Facebook Comments Box
Previous Post

सञ्चारकर्मीहरूसँग प्रहरी नायव महानिरीक्षक द्वारा अन्तरक्रिया: प्रहरीको भूमिका स्पष्ट

Next Post

मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ चैत्र २१, बिहीबार ०३:०३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ चैत्र २१, बिहीबार ०३:०३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ चैत्र २१, बिहीबार ०३:०३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ चैत्र २१, बिहीबार ०३:०३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ चैत्र २१, बिहीबार ०३:०३
Next Post
मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

व्यापारिक प्रचारमा नाम–फोटो प्रयोग नगर्न चिकित्सकलाई काउन्सिलको चेतावनी

२०८१ चैत्र २१, बिहीबार ०३:०३
यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

यसरी आगजनी गरे ओलीको निजी निवास (तस्बिरमा)

२०८१ चैत्र २१, बिहीबार ०३:०३
प्रतिनिधिसभा निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिए

प्रतिनिधिसभा निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिए

२०८१ चैत्र २१, बिहीबार ०३:०३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?