• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Stambha News by Stambha News
२०८१ चैत्र २१, बिहीबार १३:५६
in अपराध, विशेष, समाज
0
मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

२१ चैत, मकवानपुर। भीमफेदी गाउँपालिका–१, नयाँगाउँमा भिरबाट लडी एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार, ४९ वर्षीय अकिल ब. पाख्रिन मिति २०८१ चैत २० गते राति आफ्नो घरबाट करिब १०० मिटर टाढा रहेको बोकेदह सामुदायिक वनमा लागेको डढेलो हेर्न गएका थिए। उनी श्रीमती बीपीमाया पाख्रिन र दाजु नाता पर्ने रत्नकुमार पाख्रिनसँगै डढेलोको असर हेर्न गएका थिए। तर, राति करिब ११:०० बजे उनी घरदेखि करिब ६० मिटर टाढा रहेको बारीको पाटाबाट चिप्लिएर करिब २०० मिटर तल भिरमा खसेका थिए। राति खोजतलास गर्दा फेला नपरेपछि भोलिपल्ट बिहान ६:०० बजे खोज्दा मृतक भिरको भोर्लाको लहरामा अडकिएको अवस्थामा फेला परेका थिए। आगलागीको कारण उनको शरीर जलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी भैसेबाट असई माधब खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

Facebook Comments Box
Previous Post

आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

Next Post

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १३:५६
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १३:५६
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १३:५६
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १३:५६
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १३:५६
Next Post
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

२०८१ चैत्र २१, बिहीबार १३:५६
सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

२०८१ चैत्र २१, बिहीबार १३:५६
थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

२०८१ चैत्र २१, बिहीबार १३:५६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?