• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

प्रहरीले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा खोजतलास तीव्र बनाएको जनाएको छ।

Stambha News by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०७:१६
in अपराध, नेपाल प्रहरी, विशेष, स्तम्भ विशेष
0
“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

स्तम्भन्युज 

-खेम राज अधिकारी

काठमाडौं, भदौ २६ । राजधानी स्थित केन्द्रीय कारागार सुन्धारा र नक्खु कारागारबाट भागेका कैदी बन्दीलाई प्रहरीले तीव्र गतिमा खोजी कार्य थालेको छ।

जेनजीको नेतृत्वमा भएको देशव्यापी प्रदर्शनका क्रममा तोडफोड र आगजनी फैलिँदा मंगलबार बेलुकी कैदीहरूले कारागारबाट भाग्ने अवसर पाएका थिए। प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले कारागारको गेटमै आएर ताल्चा भंग गरी ढोका खोलिदिए पछि कैदीहरू बाहिरिएका थिए।

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी, बेचन झालगायत करिब ३ हजार कैदी फरार भएको प्रारम्भिक विवरणमा उल्लेख छ। त्यस्तै, नक्खु कारागारबाट समेत रवि लामिछाने सहितका कैदीहरू निस्किएका छन्।

प्रहरीले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा खोजतलास तीव्र बनाएको जनाएको छ। साथै, अन्य केही जिल्लाका कारागारहरूबाट पनि कैदी भागेको रिपोर्ट आएको र त्यसबारे अनुसन्धान भइरहेको छ।

गृह मन्त्रालयले भागेका कैदीलाई चाँडै नियन्त्रणमा लिन सम्पूर्ण सुरक्षा निकायलाई निर्देशन दिएको छ।

Facebook Comments Box
Previous Post

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

Next Post

त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०७:१६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०७:१६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०७:१६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०७:१६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ भाद्र २६, बिहीबार ०७:१६
Next Post
त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

२०८२ भाद्र २६, बिहीबार ०७:१६
लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

२०८२ भाद्र २६, बिहीबार ०७:१६
काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

२०८२ भाद्र २६, बिहीबार ०७:१६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?