• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बाफलमा मेटल र ट्रफी गोदाममा भीषण आगलागी, एक करोड बराबरको क्षति

Stambha News by Stambha News
२०८२ असार ८, आईतवार ०२:३१
in विशेष, समाज
0
बाफलमा मेटल र ट्रफी गोदाममा भीषण आगलागी, एक करोड बराबरको क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

८ असार, काठमाडौं । काठमाडौँ जिल्ला, नागार्जुन नगरपालिका–४ बाफलस्थित मेटल र ट्रफी भण्डारण गरिएको एक तले जस्ताको टहरामा आज बिहान करिब ३:१० बजे भीषण आगलागी भएको छ। ६० वर्षीय राजेन्द्र उदासद्वारा सञ्चालित उक्त टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, र स्थानिय बासिन्दाको सहयोगमा बालाजु औद्योगिक क्षेत्र, काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाबाट खटिएका ३ वटा दमकल प्रयोग गरी आगो करिब ४:२० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिल राज बोहोराका अनुसार, “अहिलेसम्मको प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानविय तथा चौपाया क्षति भने हुनबाट जोगिएको छ। आगलागीको कारण खुल्न बाँकी छ र अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का उठाउने, क्षति विवरण संकलन गर्ने, र आगलागीको कारण पत्ता लगाउने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

Facebook Comments Box
Previous Post

आज प्रतिनिधि सभा बैठक बस्दै, बजेट माथि छलफल हुने

Next Post

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार ८, आईतवार ०२:३१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार ८, आईतवार ०२:३१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार ८, आईतवार ०२:३१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार ८, आईतवार ०२:३१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार ८, आईतवार ०२:३१
Next Post
बम्जनविरुद्ध जाहेरी कर्ता  किशोरीका बुबाको दुर्घटनामा मृत्यु

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

२०८२ असार ८, आईतवार ०२:३१
आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

२०८२ असार ८, आईतवार ०२:३१
सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

२०८२ असार ८, आईतवार ०२:३१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?