• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

Stambha News by Stambha News
२०८२ असार ८, आईतवार ०२:४१
in विशेष, समाज
0
बम्जनविरुद्ध जाहेरी कर्ता  किशोरीका बुबाको दुर्घटनामा मृत्यु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

८ असार, काठमाडौं । कोटेश्वरस्थित मदन भण्डारी पेप्सी डिपो नजिक मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

कोटेश्वर महानगरपालिका–३ को सडकखण्डमा बा.प्र.०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई फलामको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय पवन पराजुली गम्भीर घाइते भई प्रारम्भिक उपचारपछि काठमाडौं मेडिकल कलेज (KMC) रिफर गरिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। उनी कोटेश्वर–३ का स्थायी बासिन्दा हुन्।

मोटरसाइकलको पछाडि सवार २२ वर्षीय अभिषेक थापा भने गम्भीर घाइते अवस्थामा छन्। उनको टाउकोको बायाँ भागमा गहिरो चोट लागेको छ र हाल उपचाररत छन्। थापा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका स्थायी बासिन्दा भई हाल कोटेश्वरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार दुर्घटनाबारे राति १०:५० बजे सूचना प्राप्त भएको थियो र त्यसलगत्तै प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोली घटनास्थल पुगेर घाइतेलाई उद्दार गरी ट्रमा सेन्टर पुर्‍याएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

दुर्घटनाका घाइतेहरुको उपचारमा संलग्न भएका नातेदार शुक्र तामाङ र अभिषेक थापाका भिनाजु बालगोपाल शाह ठकुरीले घटनाबारे जानकारी दिएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोरा अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
Previous Post

बाफलमा मेटल र ट्रफी गोदाममा भीषण आगलागी, एक करोड बराबरको क्षति

Next Post

सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ असार ८, आईतवार ०२:४१
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ असार ८, आईतवार ०२:४१
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ असार ८, आईतवार ०२:४१
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ असार ८, आईतवार ०२:४१
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ असार ८, आईतवार ०२:४१
Next Post
सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

काठमाडौ फोटोग्राफर संधको सम्मान तथा क्यालेन्डर बिमोचन सम्पन्न

२०८२ असार ८, आईतवार ०२:४१
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

२०८२ असार ८, आईतवार ०२:४१
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

२०८२ असार ८, आईतवार ०२:४१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?