• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता

Stambha News by Stambha News
२०८२ श्रावण ३२, शनिबार १४:०८
in विचार/ब्लग, विशेष, समाज, स्वास्थ्य
0
फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, श्रावण ३० – मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा श्रावण २७ देखि ३० गतेसम्म आयोजित बृहत स्वास्थ्य परीक्षण कार्यक्रम–२०८२ अन्तर्गत २८१ जना फास्ट फुड व्यवसायीले सम्पूर्ण स्वास्थ्य परीक्षण (Whole Body Check-up) गराएका छन्।

कार्यक्रमको अध्यक्षता फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठले गर्नुभएको थियो भने संयोजन स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारीले गर्नुभयो। कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, पूर्व तथा निवर्तमान अध्यक्ष, सल्लाहकार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका व्यवसायी तथा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महासचिव राकेश श्रेष्ठले स्वास्थ्य परीक्षणमार्फत व्यवसायीहरू लाभान्वित भएको जानकारी दिंदै अस्पताल परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यसै अवसरमा फास्ट फुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार फास्ट फुड व्यवसायी, शेयर सदस्य, व्यवसायीका परिवार, कार्यरत श्रमिक तथा सिफारिस प्राप्त व्यक्तिहरूलाई नियमित स्वास्थ्य परीक्षण, ल्याब, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, ईको, आईसीयू, भेन्टिलेटर, अपरेसनसहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवामा विशेष छुट प्रदान गरिनेछ।

सम्झौतामा फास्ट फुड एसोसिएसन नेपालतर्फबाट अध्यक्ष होमराज श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारी र अस्पतालतर्फबाट कार्यकारी निर्देशक डा. एन. शर्मा, डा. मुझ श्रेष्ठ र मेडिकल डाइरेक्टर डा. निराजन सुवेदीले हस्ताक्षर गर्नुभएको छ।

 

Facebook Comments Box
Previous Post

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

Next Post

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १४:०८
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १४:०८
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १४:०८
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १४:०८
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १४:०८
Next Post
नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

२०८२ श्रावण ३२, शनिबार १४:०८
राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

२०८२ श्रावण ३२, शनिबार १४:०८
खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

खाँडादेवी जेसीज द्वारा आयोजना गरिएको जेसीज सप्ताह २०८२ सम्पन्न

२०८२ श्रावण ३२, शनिबार १४:०८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?