• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

Stambha News by Stambha News
२०८२ श्रावण ३२, शनिबार १०:५२
in विशेष, समाज, स्तम्भ विशेष
0
कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, श्रावण ३१ । आज नेपालभर कृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाइँदैछ । भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा भक्तजनले विहानैदेखि व्रत, पूजा र भजनकीर्तन गर्दै धार्मिक आस्था प्रकट गरिरहेका छन् ।

विशेषगरी पाटन दरबार क्षेत्रको ऐतिहासिक कृष्ण मन्दिरमा बिहानै देखि भक्तजनको ठूलो भीड लागेको छ । शिल्पकला र वास्तुकलाको अद्वितीय नमुनाका रूपमा रहेको पत्थरको यो मन्दिर मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले १७औँ शताब्दीमा निर्माण गराएका थिए । यसलाई नेपालकै सर्वोत्कृष्ट कृष्ण मन्दिर मानिन्छ ।

आजको दिन मन्दिर वरपर विशेष सजावट गरिएको छ भने भक्तजनले लामबद्ध भएर कृष्ण भगवानलाई दूध, फलफूल, फूल र तुलसी अर्पण गर्दै पूजा गरिरहेका छन् । बेलुकी भजनकीर्तन, गीता पाठ तथा धार्मिक सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने जानकारी मन्दिर व्यवस्थापन समितिले दिएको छ ।

कृष्ण जन्माष्टमीका अवसरमा भक्तजनले व्रत बसेर सत्य, धर्म र सदाचारको मार्गमा लाग्ने संकल्प गर्ने परम्परा छ । भगवान् कृष्णलाई धर्मसंस्थापक र गीता उपदेशकका रूपमा मानिन्छ ।

काठमाडौं, भक्तपुर, ललितपुर सहित देशका विभिन्न मठ मन्दिरमा आज विशेष पूजा, भजनकीर्तन र धार्मिक कार्यक्रम हुँदैछन् ।

Facebook Comments Box
Previous Post

काठमाडौं प्रहरी प्रमुख ‘हट सीटमा’ बसेर चुनौती चिर्दै

Next Post

फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १०:५२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १०:५२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १०:५२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १०:५२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ श्रावण ३२, शनिबार १०:५२
Next Post
फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता

फास्ट फुड व्यवसायीका लागि स्वास्थ्य परीक्षण सम्पन्न, अस्पतालसँग विशेष सुविधा सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

२०८२ श्रावण ३२, शनिबार १०:५२
ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ श्रावण ३२, शनिबार १०:५२
सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

२०८२ श्रावण ३२, शनिबार १०:५२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?