• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध

Stambha News by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:१३
in विशेष, समाज, स्तम्भ विशेष
0
बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

१४ फागुन, बर्दिया — बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार फागुन १४ गतेदेखी राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्मका लागि बर्दिया जिल्लाभर मादक पदार्थको बिक्री वितरण तथा सेवन पूर्णरूपमा निषेध गरिएको छ।

यो निर्णय निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ र प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ मा भएको व्यवस्था तथा मिति २०८२/११/१३ गते बसेको सर्वदलीय–सर्वपक्षीय बैठकको निर्णयअनुसार गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले सूचनाविपरीत मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि रोक्न उक्त कदम चालिएको जनाइएको छ।

Facebook Comments Box
Previous Post

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

Next Post

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:१३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:१३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:१३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:१३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ फाल्गुन १४, बिहीबार १४:१३
Next Post
भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेकपा नेता रमेश लेखकको घरमा आगजनी, नियन्त्रण गर्न मुस्किल

नेकपा नेता रमेश लेखकको घरमा आगजनी, नियन्त्रण गर्न मुस्किल

२०८२ फाल्गुन १४, बिहीबार १४:१३
नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी  धमाधम भुक्तानी हुदै

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी धमाधम भुक्तानी हुदै

२०८२ फाल्गुन १४, बिहीबार १४:१३
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

२०८२ फाल्गुन १४, बिहीबार १४:१३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?