• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

ओली पक्राउको विरोधमा केही कार्यकर्ता सहित सडकमा निस्कियो एमाले

Stambha News by Stambha News
२०८२ चैत्र १४, शनिबार ०६:१६
in राजनीति, विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter


    • — खेम राज अधिकारी

स्तम्भन्युज खबर

चैत्र १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राजधानीको चाबहिल बाट आन्दोलन सुरु गरेको भए पनि सहभागिता भने अत्यन्त न्यून देखिएको छ।

प्राप्त जानकारी अनुसार करिब १५–२० जना कार्यकर्ता उपस्थित भई नाराबाजी सहित प्रदर्शन गरेका छन्। आन्दोलनलाई प्रारम्भिक चरणको ‘प्रतीकात्मक उपस्थिति’ का रूपमा लिइएको एमाले स्रोतले जनाएको छ।

प्रदर्शनमा सहभागीहरूले सरकार विरुद्ध नाराबाजी गर्दै विभिन्न माग अघि सारेका थिए। यद्यपि, अपेक्षित भीड नदेखिएपछि आन्दोलनको प्रभावकारिता माथि प्रश्न उठ्न थालेको छ।

ओली पक्राउ परे लगत्तै काठमाडौं जिल्ला कमिटीले बिहान ९ बजे चाबहिल चोकमा भेला हुन निर्देशन जारी गरेको थियो। एमालेका नेता–कार्यकर्ताहरूले चाबहिल चोकमा नारा जुलुसहित प्रदर्शन गरिरहेका छन्। उनीहरूले राजनीतिक प्रतिशोध अन्त्य गर्, सिंहदरबार जलाउनेलाई कारबाही गर लगायत नारा लगाएका छन्।

स्थानीय स्तरमा भने प्रदर्शनका कारण खासै प्रभाव नपरेको र यातायात तथा जनजीवन सामान्य नै रहेको देखिएको छ।

एमालेले भने यो आन्दोलनलाई आगामी दिनमा विस्तार गर्दै व्यापक बनाउने संकेत दिएको छ।

Facebook Comments Box
Previous Post

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

Next Post

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ चैत्र १४, शनिबार ०६:१६
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ चैत्र १४, शनिबार ०६:१६
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ चैत्र १४, शनिबार ०६:१६
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ चैत्र १४, शनिबार ०६:१६
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ चैत्र १४, शनिबार ०६:१६
Next Post
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

२०८२ चैत्र १४, शनिबार ०६:१६
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

२०८२ चैत्र १४, शनिबार ०६:१६
देशका यी स्थानमा शुक्रबार वर्षा रहने

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

२०८२ चैत्र १४, शनिबार ०६:१६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?