• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना

Stambha News by Stambha News
२०८२ चैत्र २१, शनिबार १६:४८
in समाज
0
आर के फुड प्रोडक्टद्वारा “प्लेट फर प्लानेट” अभियान, विद्यालयस्तरमै वातावरण सचेतना
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

२१ चैत,काठमाडौं ।आर के फुड प्रोडक्टले आफ्ना मःम (चिकेन, भेज, बफ) र मःम ससेजको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व कार्यक्रमलाई तीव्र बनाएको छ। कम्पनीका अध्यक्ष अशोक बुढाथोकीको नेतृत्वमा काठमाडौंका विभिन्न विद्यालयका प्रधानअध्यापकहरूसँग अन्तरक्रिया गर्दै “प्लेट फर प्लानेट” अभियान अघि बढाइएको हो।
कार्यक्रममा वातावरण संरक्षण, स्वस्थ आहार र बालबालिकामा चेतना अभिवृद्धिबारे छलफल गरिएको थियो। कम्पनीले मःम बिक्रीबाट प्राप्त आम्दानीको एक हिस्सा वातावरणीय तथा सामाजिक कार्यक्रमहरूमा लगानी गर्ने जनाएको छ।
यसअन्तर्गत विद्यालयहरूमा “ग्लोबल वार्मिङ” विषयक चित्रकला प्रतियोगिता सञ्चालन गरिने योजना छ। कार्यक्रममा सहभागीहरूले यस्तो पहलले विद्यार्थीमा सिर्जनशीलता र वातावरणप्रति जिम्मेवारी बढाउने बताएका छन्।
कम्पनीले गुणस्तरीय र स्वच्छ खाद्य उत्पादनसँगै “यो–यो ब्राण्ड” का मःम ससेज र ससलाई पनि बजारमा विस्तार गर्दै आएको जनाएको छ। साथै, यस्ता कार्यक्रम देशभर विस्तार गर्ने लक्ष्य लिएको छ।

Facebook Comments Box
Previous Post

हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

Next Post

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

Stambha News

Stambha News

Related Posts

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ चैत्र २१, शनिबार १६:४८
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ चैत्र २१, शनिबार १६:४८
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ चैत्र २१, शनिबार १६:४८
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन
अन्तर्राष्ट्रिय

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

by Stambha News
२०८२ चैत्र २१, शनिबार १६:४८
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक
राजनीति

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

by Stambha News
२०८२ चैत्र २१, शनिबार १६:४८
Next Post
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

२०८२ चैत्र २१, शनिबार १६:४८
सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

२०८२ चैत्र २१, शनिबार १६:४८
भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

भ्रष्टाचारमा दोषी ठहर भए अब निवृत्तिभरण नपाउने

२०८२ चैत्र २१, शनिबार १६:४८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?