• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने

Stambha News by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४६
in खेलकुद
0
बंगलादेश क्रिकेट टोलीका कप्तान शकिब अल हसनले चुनाव लड्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

ढाका । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसन चुनावी राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ ।

ढाका ट्रिब्यूनका अनुसार अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी यसको घोषणा गरेका हुन् । यसअघि बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए । उनी विजयी भएर सांसद बनेका थिए ।

मुर्तजा सधैं आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न थिए । तर शकिब भने त्यस्तो सामाजिक कामको हिस्सा कहिल्यै थिएनन्।

बंगलादेशमा क्रिकेट र राजनीतिको सम्बन्ध गहिरो र पुरानो छ । शकिब र मुर्तजा बाहेक बीसीबीका अध्यक्ष नजमुल हसनले पनि चुनाव लडेका थिए । सन् २००९ मा पहिलोपटक सांसद बनेका उनी अहिले पनि सांसद नै छन् ।

Facebook Comments Box
Previous Post

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा अनुष्काको ‘सङ्कुल’ प्रथम

Next Post

भारतलाई २–० को अग्रता

Stambha News

Stambha News

Related Posts

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने
खेलकुद

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४६
गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा
खेलकुद

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४६
केभिन रोहन स्मृति कराते शुरु
खेलकुद

केभिन रोहन स्मृति कराते शुरु

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४६
लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा
खेलकुद

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४६
फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम
खेलकुद

फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम

by Stambha News
२०८० मंसिर ११, सोमबार ०५:४६
Next Post
भारतलाई २–० को अग्रता

भारतलाई २–० को अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

२०८० मंसिर ११, सोमबार ०५:४६
“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

“प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ” – केसी

२०८० मंसिर ११, सोमबार ०५:४६
नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

२०८० मंसिर ११, सोमबार ०५:४६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?