• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

Stambha News by Stambha News
२०८० मंसिर १८, सोमबार ०४:३१
in अपराध
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट  एक जनालाई नियन्त्रमा लिएको छ ।

सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो।

भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षाफौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो । उनले सो रकम कहाबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।

Facebook Comments Box
Previous Post

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

Next Post

कोप–२८ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड

Stambha News

Stambha News

Related Posts

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८० मंसिर १८, सोमबार ०४:३१
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८० मंसिर १८, सोमबार ०४:३१
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८० मंसिर १८, सोमबार ०४:३१
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८० मंसिर १८, सोमबार ०४:३१
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
नेपाल प्रहरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

by Stambha News
२०८० मंसिर १८, सोमबार ०४:३१
Next Post
कोप–२८ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड

कोप–२८ प्रभावकारी र परिणाममुखी भयो : प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

२०८० मंसिर १८, सोमबार ०४:३१
प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

प्रा.डा. सन्दुक रुइटद्वारा नेपाल प्रहरी स्टाफ कलेजमा अन्तरक्रिया

२०८० मंसिर १८, सोमबार ०४:३१
लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

२०८० मंसिर १८, सोमबार ०४:३१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?