• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

‘क्यास एप’ मार्फत ५ करोडको कारोबार गर्ने गिरोह पक्राउ

Stambha News by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२५
in अपराध
0
‘क्यास एप’ मार्फत ५ करोडको कारोबार गर्ने गिरोह पक्राउ
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अनलाइन जुवा खेलाउने पाँचजना पक्राउ परेका छन् । ‘क्यास एप’ नामक अनलाइन अप्लिकेसन प्रयोग गरी अवैध रुपमा आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ घर भइ हाल काठमाडौंको रवि भवन बस्ने वर्ष २२को गौरभ भट्टराई, सोही स्थानका २३ वर्षीय सुजन दाहाल, ओखलढुङगाको चम्पादेवी गाउँपालिका–६ घर भएका २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५का २४ वर्षीय आशुतोष कोईराला र मोरङ उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र रहेका छन्।

विराटनगर घर भइ हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोईराला, मिलन मिश्रलाई क्यास एप सर्भरको एक्सिज दिइ दिई ६ ओटा इसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस एकाउन्ट र सोही एकाउन्टहरुमा लिंकअप भएका १९ ओटा विभिन्न बैंकका खाताहरू समेतमा अवैध तरिकाले क्यास एपमार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकारूसँग बिभिन्न आईफोन ब्राण्डका मोबाइल थान–५ रविभिन्न कम्पनीका ल्यापटप थान–३ समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसूरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Facebook Comments Box
Previous Post

सत्तासिन दलहरूको भ्रष्ट चरित्रले लोकतन्त्र जोगिन्न : केसी

Next Post

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

Stambha News

Stambha News

Related Posts

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२५
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२५
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२५
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२५
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
नेपाल प्रहरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

by Stambha News
२०८१ असार २८, शुक्रबार १६:२५
Next Post
दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

२०८१ असार २८, शुक्रबार १६:२५
भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

२०८१ असार २८, शुक्रबार १६:२५
दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

दहचोकमा सरसफाइ अभियान शनिबार: वातावरणमैत्री वडा र स्वस्थ खोला–नाला निर्माणको पहल

२०८१ असार २८, शुक्रबार १६:२५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?