• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

रमेशको हत्या आरोपमा चारबिरुद्ध किटानी जाहेरी

admin by admin
२०८० कार्तिक ७, मंगलवार ०३:०३
in नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी
0
रमेशको हत्या आरोपमा चारबिरुद्ध किटानी जाहेरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कालीकोट, कात्तिक ६ गते । कालीकोटको खाँडाचक्र नगरपालिका १० का रमेश शाहीको मृत्यु प्रकरणमा चार जनाबिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । शुक्रवार राति संगै मदिरा सेवनपछि कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुविरुद्ध जाहेरी परेको हो ।

२४ वर्षीय शाहीको हत्या खाडाँचक्र नगरपालिका १० का २२ वर्षीय गोविन्द्रवहादुर शाही, वर्ष २७ का खड्क शाही, वडा ९ का वर्ष ३० का नन्द मल्ल र वडा ८ का वर्ष ३५ का भिम चौलागाईले गरेको आफन्तले आरोप लगाएका छन् ।

मृतक परिवारले प्रहरीले किटानी जाहेरी लिन नमानेको अवस्थामा शव नबुझ्ने अडान लिएपछि प्रहरीले किटानी लिएको आफन्तको भनाइ छ । मृतक रमेशका आफन्तले अनुहारमा चोट रहेको र घाँटी थिचिएको आँखा समेत फुटेकाले कुटपिट गरी मारेको दावी परिवारजनको छ ।

आरोपित गोविन्द्र र खड्क शाहीले तीन बर्षअघि रमेशको घर परिवारलाई कुटपिट गरेको स्थानीयको भनाइ छ । सो बिवाद जिल्ला प्रहरी कार्यालय कालीकोटमा मिलापत्र गरेर टुंगो लगाइएको शिक्षक पबित्रा शाहीले बताउनुभयो ।

शुक्रवार राति रमेशको मृत्यु भएको र शनिवार दिउँसो मात्र जानकारी आएको प्रहरीले जनाएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले कर्तब्यवाटै ज्यान गएको बताउनुभयो । आफुले अस्पतालमा शव हेरेको कुटपिटपछि मृत्यु भएको उहाँको भनाइ छ ।

बाँकी विषय पोस्टमार्टम प्रतिवेदनबाट खुल्ने उहाँले बताउनुभयो । निर्दोश नफसोस् भनेर अनुसन्धानलाई फराकिलो बनाएकाबेला आफन्तले शंका गर्नुभएछ, आफुलाई कतैबाट दवाफ नआएको प्रहरी प्रमुख केसीले सुनाउनुभयो ।

रमेशको शव स्थानीय नमराज शाहीको गाईबस्तु वाँध्ने गोठमा शनिवार फेला परेको थियो । घटना निकै शंकास्पद भएकाले स्थानीय नागरिकसँग सोधपुछ चलिरहेको उहाँको भनाइ छ । किटानी जाहेरी लिइएपछि आफन्तले शव बुझेर लगेको र रमेशको अन्तिम दाहसंस्कार पनि गरिएको छ ।

Facebook Comments Box
Previous Post

इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

Next Post

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

admin

admin

Related Posts

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण
नेपाल प्रहरी

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

by Stambha News
२०८० कार्तिक ७, मंगलवार ०३:०३
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८० कार्तिक ७, मंगलवार ०३:०३
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८० कार्तिक ७, मंगलवार ०३:०३
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८० कार्तिक ७, मंगलवार ०३:०३
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८० कार्तिक ७, मंगलवार ०३:०३
Next Post
जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

२०८० कार्तिक ७, मंगलवार ०३:०३
ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

ओली सरकार पतनपछि उच्च अधिकारीहरूको शान्ति र संयमको अपील

२०८० कार्तिक ७, मंगलवार ०३:०३
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

२०८० कार्तिक ७, मंगलवार ०३:०३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?