• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)

Stambha News by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०५:४३
in मनोरञ्जन
0
नुवाकोटका गायक गगन श्रेष्ठको ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक(भिडियो)
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

फागुन,२ बिदुर । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसकोअवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् ।

शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो ।

कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ।

गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेको गरेका हुन् ।

दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको भिडियोको छायाँकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ ।

मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीतलाइ स्वय गायकको युट्युब च्यानल गगन श्रेष्ठ(GAGAN SHRESTHA)मार्फत हेर्न सकिने छ ।

Facebook Comments Box
Previous Post

डेढ अर्बको लगानीमा रारा रिसोर्टको निर्माण कार्य सुरु, वनमन्त्रीले गरे शिलान्यास

Next Post

सजल र एरिकको ‘असत्य प्रेम’

Stambha News

Stambha News

Related Posts

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा
मनोरञ्जन

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०५:४३
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक
मनोरञ्जन

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०५:४३
तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न
मनोरञ्जन

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०५:४३
नेपालगञ्जमा रावण दहनको तयारी पूरा
मनोरञ्जन

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०५:४३
थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग
मनोरञ्जन

थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

by Stambha News
२०८१ फाल्गुन ३, शनिबार ०५:४३
Next Post
सजल र एरिकको ‘असत्य प्रेम’

सजल र एरिकको ‘असत्य प्रेम’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

२०८१ फाल्गुन ३, शनिबार ०५:४३
‘मैले सहयोग गर्न सकिनँ’

‘मैले सहयोग गर्न सकिनँ’

२०८१ फाल्गुन ३, शनिबार ०५:४३
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

२०८१ फाल्गुन ३, शनिबार ०५:४३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?