• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

भद्रपुरमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Stambha News by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०८:०८
in समाज
0
बम्जनविरुद्ध जाहेरी कर्ता  किशोरीका बुबाको दुर्घटनामा मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १८ बैशाख । झापाको भद्रपुर नगरपालिका–२ स्थित बनियानी–भद्रपुर सडकखण्डमा मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। साँझ करिब ७ः३० बजे हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आइरहेको मे १ च ५४४७ नम्बरको पिकअपले पश्चिमतर्फ मोडिँदै गर्दा ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ निवासी ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याइएको थियो, तर राति ८ः५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

पिकअप चालक भद्रपुर–३ निवासी ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Facebook Comments Box
Previous Post

प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

Next Post

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

Stambha News

Stambha News

Related Posts

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०८:०८
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०८:०८
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०८:०८
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०८:०८
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ बैशाख १८, बिहीबार ०८:०८
Next Post
सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

२०८२ बैशाख १८, बिहीबार ०८:०८
“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

“सुन्धारा–नक्खु कारागारबाट हजारौं कैदी फरार” कैदी खोज्दै प्रहरी

२०८२ बैशाख १८, बिहीबार ०८:०८
नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी  धमाधम भुक्तानी हुदै

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी धमाधम भुक्तानी हुदै

२०८२ बैशाख १८, बिहीबार ०८:०८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?