• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

Stambha News by Stambha News
२०८२ भाद्र १, आईतवार ०५:३०
in विचार/ब्लग, विशेष, स्तम्भ विशेष, स्वास्थ्य
0
सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भाद्र १ । सरकारले निजी मेडिकल शिक्षा संस्थाको पक्षमा निर्णय गरेको भन्दै अखिल (छैठौं) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। केन्द्रीय समितिको आयोजनामा शनिबार शान्तिवाटिकामा गरिएको कार्यक्रममा सहभागीहरूले सरकारको मेडिकल माफिया प्रवृत्तिविरुद्ध आवाज उठाए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय चिकित्सा आयोगले हालै १,३५९ वटा एमबिबिएस सिट निजी क्षेत्रका लागि मात्रै छुट्याएको थियो। सो निर्णयलाई राष्ट्रघाती भन्दै अखिल (छैठौं) ले सांकेतिक प्रदर्शन गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुवास जिसीले गरिबका छोराछोरीले अब उच्चतम अंक ल्याए पनि डाक्टर बन्ने सपना पुरा गर्न नसक्ने बताए। उनले भने, “प्रधानमन्त्री ओलीले सम्पूर्ण कोटा निजी क्षेत्रलाई दिएर नेपाली जनतामाथि गद्दारी गरेका छन्।”

संविधानमै शिक्षा र स्वास्थ्यलाई निःशुल्क अधिकारको रूपमा व्यवस्था गरिएको स्मरण गराउँदै जिसीले सरकारले संविधान विपरीत कदम चालेको दाबी गरे। उनले प्रधानमन्त्री र शिक्षा तथा वातावरणमन्त्रीलाई संविधान र जनतामाथि घात गरेको आरोपसमेत लगाए।

उनका अनुसार सरकारको यो निर्णय मेडिकल माफियाको पक्षमा गरिएको छ, जसविरुद्ध अब जनताले उठ्नुपर्ने आवश्यकता छ। “देशव्यापी आन्दोलन अपरिहार्य बन्दै गएको छ, अहिले हामीले केवल सांकेतिक विरोध गरेका छौं,” जिसीले स्पष्ट पारे।

कार्यक्रमको सञ्चालन महासचिव पुरन पोख्रेलले गरेका थिए।

Facebook Comments Box
Previous Post

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

Next Post

थानकोटका असई कुमार नेपाली ‘श्रावण महिनाको उत्कृष्ट प्रहरी’ घोषित

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ भाद्र १, आईतवार ०५:३०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ भाद्र १, आईतवार ०५:३०
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ भाद्र १, आईतवार ०५:३०
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ भाद्र १, आईतवार ०५:३०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ भाद्र १, आईतवार ०५:३०
Next Post
थानकोटका असई कुमार नेपाली ‘श्रावण महिनाको उत्कृष्ट प्रहरी’ घोषित

थानकोटका असई कुमार नेपाली ‘श्रावण महिनाको उत्कृष्ट प्रहरी’ घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

अब सबै बैंक तथा वित्तीय संस्थामा पटक–पटक KYC अपडेट गर्न नपर्ने

२०८२ भाद्र १, आईतवार ०५:३०
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८२ भाद्र १, आईतवार ०५:३०
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८२ भाद्र १, आईतवार ०५:३०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?