• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

पर्सामा डुवान,प्रहरीले गर्याे उद्धार र स्थानतरण

Stambha News by Stambha News
२०८२ आश्विन १९, आईतवार १६:५२
in विशेष, समाज
0
पर्सामा डुवान,प्रहरीले गर्याे उद्धार र स्थानतरण
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, असोज १९ – असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानहरू डुवानमा परेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ११,१६ धाेविनी नगरपालिका वडा नम्बर ५ जगन्नाथपुर गापालिका वडा नम्बर ३ बहुदरमाई नगरपालिका वडा नम्बर ५ लगायतका बस्तीहरू प्रभावित बनेका छन् ।

प्रहरीको विवरण अनुसार डोमबस्ती, चमारटोल, शिवपार्वती, बलिरापुर, नगवा, छप्कैया टोललगायत स्थानमा घरधुरी डुवानमा परेका छन् ।

प्रारम्भिक विवरणमा वीरगंज महानगरपालिका मात्र ५३ जना प्रभावित भएको उल्लेख छ ।

उद्धारका लागि विभिन्न प्रहरी युनिट खटिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सावाट प्रहरी नायव उपरीक्षक सहितकाे टाेली,वडा प्रहरी कार्यालय विर्ताकाे टाेली, ईलाका प्रहरी कार्यालय श्रीपुर लगायतका प्रहरी उद्धारमा खटिएका थिए ।

प्रहरीले स्थानीयलाई उद्धार गर्न लाइफ ज्याकेट, डोरी, टयुभ, कोदालो, साबेल लगायतका साधन प्रयोग गरेको जनाएको छ । उद्धार गरिएका परिवारलाई छिमेकीको घर, विद्यालय, धर्मशाला र खुला चौरमा अस्थायी रूपमा पुनःस्थापना गरिएको छ ।

बाढीले चौपाय पनि प्रभावित बनाएको छ । वीरगंज–२४ बाट मात्रै ५० वटा गाईलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

अविरल वर्षाका कारण बसपार्क प्रहरी चौकीमा पानी पसेको भए पनि अन्य कार्यालयमा ठूलो क्षति नभएको प्रहरीको प्रारम्भिक विवरणमा जनाइएको छ ।

डुवानका कारण वीरगंज–नारायणगढ सडकखण्डमा यातायात आंशिक रूपमा रोकिएको छ । विद्युत्, टेलिफोन पोल ढलेका कारण पूर्वी क्षेत्रमा सेवा अवरुद्ध भएको पनि प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले विभिन्न वडामा माईकिङ गरी स्थानीयलाई सचेत गराएको छ । अनावश्यक यात्रा नगर्न र जोखिम क्षेत्रमा नजान आग्रह गरिएको छ ।

तस्बिरहरू

Facebook Comments Box
Previous Post

भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त सन्देश शर्मा पक्राउ, एआईजी कार्कीको विशेष अभियान सफल

Next Post

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ आश्विन १९, आईतवार १६:५२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ आश्विन १९, आईतवार १६:५२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ आश्विन १९, आईतवार १६:५२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ आश्विन १९, आईतवार १६:५२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ आश्विन १९, आईतवार १६:५२
Next Post
कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ट्राफिक प्रहरीद्वारा कुटपिटकाे भिडियो सार्वजनिक, ४ जना प्रहरी जिम्मेवारीबाट हटाइए

ट्राफिक प्रहरीद्वारा कुटपिटकाे भिडियो सार्वजनिक, ४ जना प्रहरी जिम्मेवारीबाट हटाइए

२०८२ आश्विन १९, आईतवार १६:५२
हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि, अर्थतन्त्रमा असर पर्ने चिन्ता

२०८२ आश्विन १९, आईतवार १६:५२
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

२०८२ आश्विन १९, आईतवार १६:५२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?