• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ का लागि ३५ प्रतियोगी छनोट

Stambha News by Stambha News
२०८० मंसिर ११, सोमबार ०६:०१
in मनोरञ्जन
0
‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ का लागि ३५ प्रतियोगी छनोट
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’का लागि ३५ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित प्रतियोगी छनोट चरणको अडिसन सय भन्दा बढी सहभागी थिए । ती मध्यबाट ३५ बालबालिका छानिन सफल भएका हुन् । छानिएका प्रतियोगी अब अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न प्रशिक्षणमा जुट्ने छन् ।

बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले नियमित रुपमा आयोजना हँुदै आएको प्रतियोगीता हो ‘मिलिनियम किड्स इन्टरनेशनल’ । बालबालिका जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिने प्रतियोगीताको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी रहेको छ ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु विगत १३ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा आयोजना गर्दै आएका छन् ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीमा छानिएका प्रतियोगीले प्रशिक्षणको क्रममा बिभिन्न जीवन उपयोगी ज्ञान हासिल गर्दै आफुलाई निखार्ने छन् । राज फैजुकै कोरियोग्राफी रहने प्रतियोगीताको सम्पुर्ण प्रतियोगीको फेसन डिजाइन डिजाइनर श्रीषा बैदारले गर्ने छिन् ।

प्रतियोगीतामा शीर्षसहित दर्जन बढी उप– शिर्षकमा विजेता समेत छानिने छन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments Box
Previous Post

मिटरब्याजसम्बन्धी ४ सय ३८ उजुरी फछ्र्योट

Next Post

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्ने

Stambha News

Stambha News

Related Posts

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा
मनोरञ्जन

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

by Stambha News
२०८० मंसिर ११, सोमबार ०६:०१
काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक
मनोरञ्जन

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

by Stambha News
२०८० मंसिर ११, सोमबार ०६:०१
तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न
मनोरञ्जन

तराई र पहाडमा होली हर्षउल्लासका साथ सम्पन्न

by Stambha News
२०८० मंसिर ११, सोमबार ०६:०१
नेपालगञ्जमा रावण दहनको तयारी पूरा
मनोरञ्जन

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

by Stambha News
२०८० मंसिर ११, सोमबार ०६:०१
थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग
मनोरञ्जन

थानकोट प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

by Stambha News
२०८० मंसिर ११, सोमबार ०६:०१
Next Post
सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्ने

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

२०८० मंसिर ११, सोमबार ०६:०१
अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

अमेरिकामा अवतरणका क्रममा दमकलसँग ठोक्कियो जहाज

२०८० मंसिर ११, सोमबार ०६:०१
चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?

२०८० मंसिर ११, सोमबार ०६:०१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?