• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न व्यक्ति पेस्तोलसहित पक्राउ

Stambha News by Stambha News
२०८१ असार १८, मंगलवार १६:२०
in अपराध
0
बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न व्यक्ति पेस्तोलसहित पक्राउ
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाराको कलैयास्थित रामराजा (मो.वि.शा) बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–५ पथरा टोलमा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमार रहेका छन्।

गत जेठ ३२ गते सवा ५ बजेको समयमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० का हरि भुषण प्रसाद कुशवाहाको गोली हानी हत्या भएको थियो।

सो घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा प्रयोग भएको हतियार चमारले आफ्नो बारीमा गाडी लुकाई छिपाई राखेको अवस्थामा २ थान पेस्तोल तथा १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

सो हतियारसहित चमारलाई असार १७ गते पक्राउ गरेको हो। उनीविरुद्ध ज्यान सम्बन्धी तथा हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Previous Post

प्रचण्डले कांग्रेससँग साँठगाँठ थालेपछि अहिलेको अवस्था आयो : एमाले

Next Post

सात करोड रुपैयाँ ठगी आरोपमा सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

Stambha News

Stambha News

Related Posts

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण
नेपाल प्रहरी

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

by Stambha News
२०८१ असार १८, मंगलवार १६:२०
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८१ असार १८, मंगलवार १६:२०
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८१ असार १८, मंगलवार १६:२०
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८१ असार १८, मंगलवार १६:२०
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८१ असार १८, मंगलवार १६:२०
Next Post
सात करोड रुपैयाँ ठगी आरोपमा सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

सात करोड रुपैयाँ ठगी आरोपमा सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेकपा नेता रमेश लेखकको घरमा आगजनी, नियन्त्रण गर्न मुस्किल

नेकपा नेता रमेश लेखकको घरमा आगजनी, नियन्त्रण गर्न मुस्किल

२०८१ असार १८, मंगलवार १६:२०
धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

२०८१ असार १८, मंगलवार १६:२०
सत्तामा गएर मनपरी गर्न पाउनका लागि ठुला दलमाझ झगडा छ, अरूमा त मिलेमतो छ

सत्तामा गएर मनपरी गर्न पाउनका लागि ठुला दलमाझ झगडा छ, अरूमा त मिलेमतो छ

२०८१ असार १८, मंगलवार १६:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?