• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने !

Stambha News by Stambha News
२०८१ आश्विन ९, बुधबार ०७:०५
in राजनीति
0
रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने !
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गरेको छ ।

तत्काल प्रमाण नपुगेको भन्दै चितवन प्रहरीले पछि थप प्रमाण भेटिएका बेला मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

जिबी राई समूहले चितवनमा चलाएको सहारा चितवन सहकारीको हिनामिना मुद्दामा जाहेरी दर्ता भएको एक वर्षपछि प्रहरीले अनुसन्धान टुंगाएको हो ।

मुद्दाको हदम्याद अुनसार बुधबारभित्र अभियोग दायर गरिसक्नुपर्ने हुन्छ । सोहीकारण सोमबार नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

तत्कालका लागि जिबी राई लगायत सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको छ ।

प्रहरी स्रोतका अनुसार अभियोगपत्रमा रवि लामिछाने र छवि जोशीको नाम पनि छ । तर, उनीहरुको हकमा थप प्रमाण खुलेको बखतमा मुद्दा चलाउने उल्लेख छ ।

पोखराको सूयदर्शन सहकारीको ठगी मुद्दामा छवि सोमबार पक्राउ परिसकेका छन् । उनको बयानपछि प्रहरीले रविलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडियामा जिबी राई समूहले चलाएको पाँच वटा सहकारीबाट पैसा गैरकानुनी रुपमा गएकाले सोही आधारमा उनीमाथि समेत छानविन हुन लागेको हो ।

Facebook Comments Box
Previous Post

जुवा खालबाट समातिएका तिब्बतीयनसँग नेपाली नागरिकता !

Next Post

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

Stambha News

Stambha News

Related Posts

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ आश्विन ९, बुधबार ०७:०५
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८१ आश्विन ९, बुधबार ०७:०५
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ आश्विन ९, बुधबार ०७:०५
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८१ आश्विन ९, बुधबार ०७:०५
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८१ आश्विन ९, बुधबार ०७:०५
Next Post
खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

२०८१ आश्विन ९, बुधबार ०७:०५
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

२०८१ आश्विन ९, बुधबार ०७:०५
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

२०८१ आश्विन ९, बुधबार ०७:०५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?