• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

लागुऔषधसहित ६ जना पक्राउ

Stambha News by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:१४
in अपराध
0
लागुऔषधसहित ६ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित दुई जना र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा ३९० मिलिग्राम खैरो हेरोइनसहित बुधबार राति पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७२० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ पक्राउ गरिएको छ।

त्यस्तै मोरङ, केराबारी गाउँपालिका-८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
Previous Post

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती

Next Post

नारायणीमा चल्न थाल्यो मोटरबोट

Stambha News

Stambha News

Related Posts

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:१४
दीपक मनाङे कारागारबाट छुटे
अपराध

दीपक मनाङे कारागारबाट छुटे

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:१४
मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित
नेपाल प्रहरी

मध्यपूर्व र खाडीका १२ देशमा नेपाली कामदार पठाउने प्रक्रिया स्थगित

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:१४
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए
नेपाल प्रहरी

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:१४
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
नेपाल प्रहरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १६:१४
Next Post
नारायणीमा चल्न थाल्यो मोटरबोट

नारायणीमा चल्न थाल्यो मोटरबोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

२०८० कार्तिक ९, बिहीबार १६:१४
ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८० कार्तिक ९, बिहीबार १६:१४
चार जना विजेता एउटै स्टेजमा छानिए

चार जना विजेता एउटै स्टेजमा छानिए

२०८० कार्तिक ९, बिहीबार १६:१४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?