• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

Stambha News by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:५५
in राजनीति
0
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किनुभएको छ ।

चीन भ्रमणका क्रममा हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर उपप्रधानमन्त्री श्रेष्ठ बुधबार बिहान स्वदेश फर्किनुभएको हो ।

अक्टोबर १७ र १८मा बेइजिङमा भएको तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ (बीआरएफ)मा सहभागी हुन चीन जानुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा ५ दिनसम्मको उपचार पछि श्रेष्ठ स्वदेश फर्किनुभएको हो ।

श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Facebook Comments Box
Previous Post

दिगो विकास लक्ष्यका साथ संघीय संसद अघि बढेको छ : अध्यक्ष तिमिल्सिना

Next Post

महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

Stambha News

Stambha News

Related Posts

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:५५
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:५५
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:५५
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:५५
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १७:५५
Next Post
महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

२०८० कार्तिक ९, बिहीबार १७:५५
कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

२०८० कार्तिक ९, बिहीबार १७:५५
सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

सोलुथुम्का नृत्य प्रतियोगिता सम्पन्न

२०८० कार्तिक ९, बिहीबार १७:५५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?