• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

विप्लव विरुद्धको पक्राउ पुर्जी खारेज गर्न मसालको माग

Stambha News by Stambha News
२०८० मंसिर २१, बिहीबार ०६:३०
in राजनीति
0
विप्लव विरुद्धको पक्राउ पुर्जी खारेज गर्न मसालको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता विरुद्ध काठमाडौँ जिल्ला अदालतले मङ्सिर १८ गते जारी गरेको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो माग गरेको हो ।

पहिले पक्राउ पुर्जी जारी भएको भए पनि त्यसलाई खारेज गर्नुपर्नेमा अहिले फेरि पक्राउ पुर्जी जारी भएकोमा मसालले प्रेसवक्तव्यमा आपत्ति प्रकट गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“काठमाडौँ जिल्ला अदालतले का. विप्लवसहितका कतिपय नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको समाचार पढेर धेरै नै आश्चर्य लागेको छ ।

सरकारसित सम्झौता गरेर शान्तिपूर्ण आन्दोलनका पक्षमा आएका व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्नु सरकारसित भएको सम्झौताको उल्लङ्घन हो । उनीहरूको नाममा पहिलेका मुद्दामा पक्राउ पुर्जी नै भएको भए पनि ती मुद्दालाई खारेज गरेर अदालतमा उनीहरूको विरुद्ध भएका पक्राउ पुर्जीलाई सम्झौता कार्यान्वयन गर्न सरकारले पहलकदमी गर्नुपर्दथ्यो । अहिलेसम्म त्यस प्रकारको पहलकदमी नगरिएको भए पनि कामरेड विप्लवसहितका व्यक्तिहरू विरुद्धका पक्राउ पुर्जी खारेज गराउन हामीले सरकारसित माग गर्दछौँ ।”

Facebook Comments Box
Previous Post

एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन

Next Post

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

Stambha News

Stambha News

Related Posts

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० मंसिर २१, बिहीबार ०६:३०
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८० मंसिर २१, बिहीबार ०६:३०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८० मंसिर २१, बिहीबार ०६:३०
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८० मंसिर २१, बिहीबार ०६:३०
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८० मंसिर २१, बिहीबार ०६:३०
Next Post
ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

२०८० मंसिर २१, बिहीबार ०६:३०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

२०८० मंसिर २१, बिहीबार ०६:३०
बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध

बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध

२०८० मंसिर २१, बिहीबार ०६:३०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?