• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home खेलकुद

एनएसएल : बुटवल लुम्बिनीको दोस्रो जित

Stambha News by Stambha News
२०८० मंसिर २४, आईतवार ०६:२७
in खेलकुद
0
एनएसएल : बुटवल लुम्बिनीको दोस्रो जित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई पराजित गर्दै बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) मा दोस्रो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा बुटवलले काठमाडौंलाई २–१ ले पराजित गरेको हो।

जितसँगै बुटवल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बुटवलसँग पराजित भएको काठमाडौंको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ ।

लुम्बिनीको जितमा कप्तान एरिक विष्ट र स्टेफन समिर विनोङले गोल गरे। काठमाडौका राजिव लोप्चनले गरेको गोल शान्त्वना बन्न पुग्यो।

खेलको इन्ज्युरी समयमा राजिव लोप्चनले काठमाडौका लागि गोल फर्काएपनि निकै ढिला भइसकेको थियो। राजिवले किङगे ओलिभरको पासमा गोल गरेका थिए।

खेलको ६१ औं मिनेटमा एरिक विष्टको गोलमा बुटवलले अग्रता दोब्बर पार्यो। जिलेस्पी जगं कार्कीको क्रसमा एरिकले बललाई पोष्टको जाली चुमाएका थिए।

५२ औं मिनेटमा तोजिडिनोभको फ्रिकीक सोखरुमको हेडर पोष्टको माथिबाट बाहिरियो। ४८ औं मिनेटमा टोजीडिनोभको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा काठमाडौले बराबरीको सुन्दर मौका गुमायो।

पहिलो हाफको २९ औं मिनेटमा स्टेफन समिर विनोङको गोलमा बुटवलले सुरुआती अग्रता बनाएको थियो। फरवार्ड जिलेस्पीजगं कार्कीको प्रहार स्टेफन समिरलाई लाग्दै गोलमा परिणत भएको थियो।

त्यसअघि २५ औं मिनेटमा हिसुब थपलियाको फ्रिकीक किंगो ओलिभरको हेडरमा लुम्बिनीका डिफेन्डर थेरी विइकले क्लीयर गर्न नसक्दा सोखरुमले गोलमा परिणत गरेपनि रेफ्रि श्याम दनुवारले अफसाइड दिएका थिए।

४५ औं मिनेटमा बुटवलका कप्तान एरिक विष्टको फ्रिकीक काठमाडौका गोलरक्षक अविशेक बरालले पन्च गर्दै बचाए।

३८ औं मिनेटमा काठमाडौंका सोखरुख एम को फ्रिकीक प्रहार लुम्बिनीका गोलरक्षक मोहमदोउले पन्च गर्दै जोगाए।

तेस्रो मिनेटमा नै काठमाडौंका सोखरुख एम को क्रसमा गणेश हमालको प्रहार पोष्टको माथिबाट बाहिरियो।

लिगमा आइतबार एफसी चितवन र ललितपुर सिटी एफसी भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

Facebook Comments Box
Previous Post

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

Next Post

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

Stambha News

Stambha News

Related Posts

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने
खेलकुद

कार्तिक १ गते “उज्ज्वल तारा रन” आयोजना हुने

by Stambha News
२०८० मंसिर २४, आईतवार ०६:२७
गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा
खेलकुद

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

by Stambha News
२०८० मंसिर २४, आईतवार ०६:२७
केभिन रोहन स्मृति कराते शुरु
खेलकुद

केभिन रोहन स्मृति कराते शुरु

by Stambha News
२०८० मंसिर २४, आईतवार ०६:२७
लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा
खेलकुद

लगातार नेपाली झण्डा फहराउदै हिमालयन चितुवा

by Stambha News
२०८० मंसिर २४, आईतवार ०६:२७
फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम
खेलकुद

फास्टफुड एसोसिएसन नेपालको ब्याडमिन्टन प्रतियोगिता: फास्ट फ्यान टिम प्रथम

by Stambha News
२०८० मंसिर २४, आईतवार ०६:२७
Next Post
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

२०८० मंसिर २४, आईतवार ०६:२७
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

२०८० मंसिर २४, आईतवार ०६:२७
मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

२०८० मंसिर २४, आईतवार ०६:२७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?