काठमाडौं । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन् ।
उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए । संवैधानिक अदालत (टिसी) ले मंगलवार रिहा गर्न आदेश दिएको थियो ।
फुजिमोरी साँझ ६:३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए ।
Facebook Comments Box









