• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील

Stambha News by Stambha News
२०८१ माघ ३०, बुधबार ०८:०२
in राजनीति
0
संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाले आयोजना गर्न लागेको संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

८ फरवरी (माघ २६ गते) सम्पन्न केन्द्रीय समितिको बैठकले संघीयताविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ठाकुर खनालद्वारा बुधबार (१२ फरबरी २०२५) मा जारी विज्ञप्तिमा संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका लागि भारतब्यापीरुपमा प्रचारात्मक सभा गर्ने निर्णय गरिएको उल्लेख छ ।यस्तै, मूल प्रवाहले विभिन्न नगर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिएको छ भने बाँकी रहेका नगरहरूमा सम्मेलनको मिति तय गरेको छ ।

भारतमा प्रवासी नेपालीहरूका विभिन्न समस्या समाधानका लागि पनि मूल प्रवाहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

यस्तो छ वक्तव्य

मितिः १२ फरवरी २०२५ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आठौं बैठक ८ फरवरी २०२५ मा सम्पन्न भएको छ । बैठकले गरेका कतिपय निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारि गरिएको छ ।१) नगर सम्मेलन अभियान सफल पार्न सहयोग गर्नुहुने नेता, कार्याकर्ता, कलाकार, पत्रकार, स्वयंसेवी, सहयोगी तथा सहभागि आम जनसमुदाय सबैलाई केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिन्छ ।२) बैठकमा राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि संघर्ष गर्ने कार्यलाई निरन्तरता दिइएको छ । जसमा नेपालको सन्दर्भमा संघीयता घातक सावित भइरहेको छ । राष्ट्रिय जनमोर्चाले आव्हान गरेको संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । आन्दोलनलाई भारत प्रवासबाट आर्थिक, नैतिक समर्थन गर्दै सहभागि गराउने निर्णय गरिएको छ । मार्च १५, २०२५ भित्र भारतका विभिन्न क्षेत्र तथा नगरहरुमा आन्दोलनको प्रचार(प्रसारको लागि संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता तथा प्रचारात्मक सभा गर्ने निर्णय गरिएको छ ।३) प्रवासी नेपालीहरुको हकहित एवं परिवर्तनको पक्षमा आन्दोलन उठान गर्न संघर्षका कार्यक्रमहरू तय गरिएको छ । विभिन्न राज्यहरूमा देखापरेका नेपालीका विभिन्न समस्याहरू समाधानका लागि अलग–अलग कार्यक्रमहरू तय गरियो । सरोकारवाला निकाय तथा राज्य सरकारहरू समक्ष माग पत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, अन्तर्क्रिया आदि कार्यक्रम क्षेत्रीय र राज्य समितिहरू एवं केन्द्रीय कार्यालयसँग समन्वयमा गरिने छन् ।५) महिला विभागको आयोजनामा विभिन्न नगरहरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व’बारे अन्तर्क्रियात्मक कार्यक्रम गरिनेछ ।६) नेपाल तथा भारतका जनता बीचको आपसी मित्रतालाई सुमधुर एवं सुदृढ बनाउन एक मई २०२५ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हुने कार्यक्रममा भारतीय मजदुर संगठनहरूलाई पनि सामेल गर्ने गरि गरिनेछ ।७) सम्मेलन गर्न बाँकी रहेका पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गतका नगरहरूको सम्मेलन मिति निश्चित गरियो । जस्मा कोहिमा २–३ मई, डिमापुर ४–५ मई, ७–८ मई गुवाहटी, १०–११ मई लाडरुम्बाई, १४–१५ मई वर्सेरा, १७ मई सिलोङ र २० मई सिलोङ ।न्यानो अभिवादन सहितठाकुर खनाल
(अध्यक्ष)

Facebook Comments Box
Previous Post

मदन भण्डारीलाई युवा विज्ञ परिषद्को प्रमुख जिम्मेवारी

Next Post

बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला जाने हाेईन त ?

Stambha News

Stambha News

Related Posts

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ माघ ३०, बुधबार ०८:०२
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ माघ ३०, बुधबार ०८:०२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ माघ ३०, बुधबार ०८:०२
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८१ माघ ३०, बुधबार ०८:०२
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ माघ ३०, बुधबार ०८:०२
Next Post
बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला जाने हाेईन त ?

बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेला जाने हाेईन त ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?

२०८१ माघ ३०, बुधबार ०८:०२
राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

२०८१ माघ ३०, बुधबार ०८:०२
ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

२०८१ माघ ३०, बुधबार ०८:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?