• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

मदन भण्डारीलाई युवा विज्ञ परिषद्को प्रमुख जिम्मेवारी

Stambha News by Stambha News
२०८१ माघ ३०, बुधबार ०७:३६
in राजनीति
0
मदन भण्डारीलाई युवा विज्ञ परिषद्को प्रमुख जिम्मेवारी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन २९ – राष्ट्रिय युवा सङ्घ नेपालले युवा विज्ञ परिषद्को नेतृत्वमा कास्की जिल्लाका मदन भण्डारीलाई चयन गरेको छ। आज युवा सङ्घले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।

परिषद्मा एक प्रमुख, एक उपप्रमुख, र एक सचिव सहित ५१ केन्द्रीय सदस्य रहनेछन्। परिषद् लामो समयदेखि सुस्त अवस्थामा रहेकाले अब यसलाई सक्रिय बनाउने लक्ष्य सहित नयाँ नेतृत्व चयन गरिएको युवा सङ्घले जनाएको छ।

साइबर सर्कलदेखि विज्ञ परिषद्को नेतृत्वसम्म

मदन भण्डारी राष्ट्रिय युवा सङ्घ नेपालमा लामो समयदेखि सक्रिय छन्। उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन्, जसले डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा, र सामाजिक सञ्जालमा युवाहरूको मा सामाजिक सञ्जालको प्रयोग त्यसको असर र उपयोगिता र सक्रियतालाई प्रवर्द्धन गर्दै आएको छ

उनको नेतृत्वमा साइबर सर्कल संगठनकै प्रभावशाली अभियानहरूमध्ये एक बनेको थियो। अब उनले युवा विज्ञ परिषद्लाई पुनः सक्रिय बनाउन, रचनात्मक कार्यक्रम अघि बढाउन, र नीति निर्माणमा विज्ञ युवाको प्रभावकारी भूमिका स्थापित गर्न काम गर्नेछन्।

नवाचार र नेतृत्व क्षमताका आधारमा छनोट

युवा सङ्घका एक पदाधिकारीका अनुसार, भण्डारीको नेतृत्व क्षमता, कार्यदक्षता, नवीनता र सृजनशीलताका कारण उनलाई जिम्मेवारी दिइएको हो।

“परिषद् अब तदारुकताका साथ अघि बढ्नेछ। हामी नीतिगत अनुसन्धान, समसामयिक विषयमा विज्ञ परामर्श, तथा युवाको पेशागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँदैछौँ,” भण्डारीले बताए।

युवा विज्ञ परिषद्लाई पुनः सशक्त बनाउने योजना

नयाँ नेतृत्वसँगै युवा विज्ञ परिषद्ले अब व्यावसायिक क्षेत्र, विज्ञान-प्रविधि, राजनीति, समाजसेवा, र शिक्षा लगायतका क्षेत्रका युवाविद् तथा विज्ञहरूलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको छ।

यस निर्णयसँगै युवा विज्ञ परिषद् नयाँ ऊर्जा र रणनीतिसहित अघि बढ्ने संकेत देखिएको छ। मदन भण्डारी नेतृत्वमा परिषद्ले अब देशभरका युवाहरूलाई नीति निर्माणमा संलग्न गराउन ठोस कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Previous Post

सिन्धुपाल्चोकको हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

Next Post

संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील

Stambha News

Stambha News

Related Posts

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ माघ ३०, बुधबार ०७:३६
बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८१ माघ ३०, बुधबार ०७:३६
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ माघ ३०, बुधबार ०७:३६
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८१ माघ ३०, बुधबार ०७:३६
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८१ माघ ३०, बुधबार ०७:३६
Next Post
संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील

संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ माघ ३०, बुधबार ०७:३६
आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

२०८१ माघ ३०, बुधबार ०७:३६
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ माघ ३०, बुधबार ०७:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?