• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

सुदूरपश्चिम सरकारबाट बाहिरिए एमालेका मन्त्री, मुख्यमन्त्री सोडारी अल्पमतमा

Stambha News by Stambha News
२०८१ असार २०, बिहीबार १७:३६
in राजनीति
0
सुदूरपश्चिम सरकारबाट बाहिरिए एमालेका मन्त्री, मुख्यमन्त्री सोडारी अल्पमतमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्री फिर्ता भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छन् ।

सरकारमा सामेल एमालेका तीन मन्त्रीले मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दर्ता गराएका छन् । हाल मुख्यमन्त्री दीर्घबहादुर सोडारी संघीय राजधानी काठमाडौँमा छन् ।

एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्र बहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री सोडारीले सरकार विस्तारका क्रममा २८ जेठमा यी तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पालले त्यसै दिन आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए । बिना विभागीय मन्त्री नियुक्त भएका वीरबहादुर थापा र हिरा सार्कीले १६ असारमा मात्रै विभाग पाएका थिए ।

यो संगै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्। सोडारीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिन सिद्ध गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ गरेर नयाँ गठबन्धनसंग २९ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादी ४ तथा राप्रपा र स्वन्तन्त्र सांसद एक/एक छन् ।

केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरण बनेसँगै प्रदेश सरकार तरंगित बनेका छन् ।

Facebook Comments Box
Previous Post

सशस्त्र प्रहरीमा थपिए १५ जना गोताखोर, ११० पुग्यो

Next Post

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्धको रिटमा २ न्यायाधीशको राय बाझियो

Stambha News

Stambha News

Related Posts

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ असार २०, बिहीबार १७:३६
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८१ असार २०, बिहीबार १७:३६
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८१ असार २०, बिहीबार १७:३६
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक
राजनीति

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

by Stambha News
२०८१ असार २०, बिहीबार १७:३६
मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीति

मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

by Stambha News
२०८१ असार २०, बिहीबार १७:३६
Next Post
सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्धको रिटमा २ न्यायाधीशको राय बाझियो

सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्धको रिटमा २ न्यायाधीशको राय बाझियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८१ असार २०, बिहीबार १७:३६
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

२०८१ असार २०, बिहीबार १७:३६
कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ असार २०, बिहीबार १७:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?