• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

रास्वपाप्रति भीम रावलको कटाक्ष : प्रश्न सोधेकै भरमा महामन्त्रीलाई कारबाही गरेछन्

Stambha News by Stambha News
२०८१ असार २२, शनिबार १६:५५
in राजनीति
0
रास्वपाप्रति भीम रावलको कटाक्ष : प्रश्न सोधेकै भरमा महामन्त्रीलाई कारबाही गरेछन्
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नयाँ भनिएका दलले प्रश्न सोधेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई कारबाही गरेको बताएका छन् ।

शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘सहकारी रकम अपलचन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले रास्वपाप्रति यस्तो कटाक्ष गरेका हुन् ।

प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको उनको भनाइ थियो । उनले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए ।

‘हुन त आजकाल सोध्न पनि पाइँदैन। भर्खर एउटा नयाँ पार्टी आएको उनकै महामन्त्रीले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ। भन्नेबेला भयंकर लोकतन्त्र हामी। ए यस्तो लोकतन्त्र ?,’ उनले भने।

उनले आफूलाई लोकतन्त्रवादी भन्ने रवि लामिछाने व्यवहारमा भयंकर निरंकुशतावादी रहेको बताए । दुईवटा नागरिकता, दुईवटा पासपोर्ट बोकेर ठगी गर्नेले देशको गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु दुर्भाग्य भएको पनि बताए ।

‘त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो। भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा’ उनले भने, ‘ त्यसपछि गएर ठगी। अनि निजलाई देशको सम्पूर्ण जिम्मा। म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न। उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन्।’

नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको उनको भनाइ थियो।

Facebook Comments Box
Previous Post

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय जनमोर्चाद्वारा अन्तरक्रिया कार्यक्रम

Next Post

सहकारी ठगलाई संरक्षण गर्न राज्यले नै संयन्त्र बनाएर खटायो : लेखक

Stambha News

Stambha News

Related Posts

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ असार २२, शनिबार १६:५५
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८१ असार २२, शनिबार १६:५५
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८१ असार २२, शनिबार १६:५५
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक
राजनीति

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

by Stambha News
२०८१ असार २२, शनिबार १६:५५
मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीति

मन्त्रालय संख्या घटाएर सरकार चुस्त बनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी

by Stambha News
२०८१ असार २२, शनिबार १६:५५
Next Post
सहकारी ठगलाई संरक्षण गर्न राज्यले नै संयन्त्र बनाएर खटायो : लेखक

सहकारी ठगलाई संरक्षण गर्न राज्यले नै संयन्त्र बनाएर खटायो : लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

२०८१ असार २२, शनिबार १६:५५
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

२०८१ असार २२, शनिबार १६:५५
चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

२०८१ असार २२, शनिबार १६:५५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?