• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

सहकारी ठगलाई संरक्षण गर्न राज्यले नै संयन्त्र बनाएर खटायो : लेखक

Stambha News by Stambha News
२०८१ असार २२, शनिबार १६:५७
in राजनीति
0
सहकारी ठगलाई संरक्षण गर्न राज्यले नै संयन्त्र बनाएर खटायो : लेखक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरू खटाएर दुरुपयोग गरिएको बताएका छन् ।

आइतबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘सहकारी रकम अपलचन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै
उनले यस्तो बताएका हुन् ।

ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताउँदै सचेतक लेखकले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए।

‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ। धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो। मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ। त्यो स्थिति अब यसपछि अघि नबढोस्,’ उनले भने, ‘राजनीतिक स्थिरता कायम हुन सकोस्। मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन्। राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ।’

मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको उनको भनाइ थियो।

संविधानको उचित समीक्षा गरी समसामहिक संशोधन गर्न आवश्यक रहेको बताउँदै उनले मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक भएको जिकिर गरे।

Facebook Comments Box
Previous Post

रास्वपाप्रति भीम रावलको कटाक्ष : प्रश्न सोधेकै भरमा महामन्त्रीलाई कारबाही गरेछन्

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८१ असार २२, शनिबार १६:५७
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ असार २२, शनिबार १६:५७
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने
राजनीति

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

by Stambha News
२०८१ असार २२, शनिबार १६:५७
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न
राजनीति

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

by Stambha News
२०८१ असार २२, शनिबार १६:५७
उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक
राजनीति

उच्च नेतृत्वमाथि कारबाहीको सिफारिस सहित आयोगको प्रतिवेदन सार्वजनिक

by Stambha News
२०८१ असार २२, शनिबार १६:५७
Next Post
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने

२०८१ असार २२, शनिबार १६:५७
धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

२०८१ असार २२, शनिबार १६:५७
काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८१ असार २२, शनिबार १६:५७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?